ज्योतिष निरूपण : भ्रमका हिमायती र यथार्थबीचको दूरी

सृष्टिका दुई मूल तत्त्व छन् सूर्य र प्रकृति । सूर्य प्रकाशको मुख्य स्रोत हो र प्रकृति गुणहरूको (सत्त्व, रज र तम) आधार हो । “द्युतते इति ज्योतिः” अर्थात् जुन कुरा आफैं चम्किन्छ, त्यो ज्योति हो । वेदमा भनिएको छ “सूर्यो ज्योति:” । ज्योति र ज्योतिषबीच कुनै भिन्नता छैन, जसरी सूर्य र उसको प्रकाशमा भिन्नता छैन […]
अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ शनिबारदेखि बजारमा

भरतपुर, २४ असोज । अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशित भएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको हमालको पुस्तक शनिबारदेखि मुलुकका मुख्य सहरमा उपलब्ध हुनेछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार विशेष कार्यक्रमबीच पुस्तक विमोचन हुँदै छ । पत्रकार तथा लेखक यज्ञशसँगको विशेष संवादमा तयार भएको हमालको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, […]
सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशि बढाएर ५० हजार

मकवानपुर, २४ असोज । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशि बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाट कार्यक्रमका क्रममा आगामी वर्षदेखि पुरस्कार राशि ५० हजार रुपैयाँ पुर्याउने […]
पहलाल श्रेष्ठ स्मृति कप महिला फुटबल प्रतियोगिता हुने

चितवन, २४ असोज । कालिका नगरपालिकामा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ मा रहेको हेल्पफूल साइमन स्पोर्ट्सको आयोजनामा गैरीबारी चोक खेल मैदानमा कात्तिक १५ गतेबाट प्रतियोगिता सुरु गर्न लागिएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । […]