शनिबार राति १० बजेदेखि बिहान २ बजेसम्म अतिभारी वर्षाको संभावना

काठमाडौं, १८ असोज । शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि अति भारी वर्षा भने भइसकेकाे छैन । पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै वर्षा पर्साकाे वीरगन्जमा ११०. १ मिलिमिटर मापन भएकाे छ । आज शनिबार साँझदेखि आइतबार बिहान ८ बजेसम्म त्यसमा पनि राति १० बजेदेखि राति २ बजेसम्म अतिभारी वर्षा गराउने सम्भावना रहेकाे जल तथा माैसम […]

पहिलो महिला प्रधानमन्त्री पाउने चरणमा जापान पनि

अन्यथा नभएमा सानाए ताकाइची अक्टोबर १५ मा जापानको ईतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् टोकियो/जापान– जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षीय चुनाव आज अक्टोबर ४ मा सम्पन्न हुँदा पूर्व आर्थिक सुरक्षा मामिला मन्त्री सानाए ताकाइची निर्णायक मतदानमार्फत विजयी भइ २९ औँ अध्यक्षमा निर्वाचित भएकी छिन् । लगातार ३ पटकको प्रयासपछि ताकाइची अध्यक्षमा निर्वाचित हुन […]

विवाहमा नाडी दोष कति भ्रम कति यथार्थ ?

नाडी दोष सनातन परम्परामा धर्म, अर्थ र काम यी त्रिविध पुरुषार्थको सिद्धि गर्नका लागि तथा सबैभन्दा श्रेष्ठ गृहस्थाश्रम निर्वाह गर्नका लागि विवाह संस्कारको नितान्त आवश्यकता हुन्छ । विभिन्न परीक्षणबाट यो कुरा सिद्ध हुन्छ कि वैदिक विधिबाट र ज्योतिषीय मेलापक गरेर गरिएको विवाह लामो समयसम्म स्थायी र निर्विघ्न रहन्छ । विवाह अघि वर र वधूको जन्म-नक्षत्रको […]