`बखान´ उपन्यासका लेखक वसन्त पराजुली सम्मानित

चितवन, ११ असोज । शिखा बुक्सले प्रकाशन गरेको `बखान´ उपन्यासका लेखक तथा वरिष्ठ पत्रकार वसन्त पराजुलीलाई तमु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद्, जिल्ला समिति चितवनले एक विशेष समारोहका बीच सम्मान गरेको छ । बखान उपन्यासले राजनैतिक तथा सामाजिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनकथालाई यथार्थ रूपमै प्रस्तुत गर्न सफल भएको भन्दै परिषद्‌ले लेखक पराजुलीलाई सम्मान गरेको […]

बागमती प्रदेशले सुरक्षा निकायलाई ८५ वटा दुईपाङ्ग्रे सवारीसाधन दिने

मकवानपुर, ११ असोज । बागमती प्रदेश सरकारले सुरक्षा निकायलाई ८५ वटा दुईपाङ्ग्रे सवारीसाधन दिने निर्णय गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङले प्रदेशका इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि ती सवारीसाधन उपलब्ध गराइने बताए । जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमा क्षति भएको थियो । सवारी […]

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा

काठमाडौं, ११ असोज । अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ । दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको […]

बालेनको बालहठ र बिग्रँदो नेपालको भविष्य

समय सममयमा भएका आन्दोलनको प्राप्ति पाठकवृन्द, यहाँले आन्दोलनका बारेमा सुन्नुभएकै छ । संसारमा थुप्रै खालका आन्दोलनहरु हुन्छन्, ती सबै आन्दोलनको लक्ष्य सत्ता परिवर्तन नै हुन्छ भन्ने छैन । केही समयअघि नेपालमा भएको शिक्षक आन्दोलन त्यस्तै खालको थियो । त्यसो त भारतमा भएको ‘चिप्को आन्दोलन’का बारेमा सुन्नुभएको छैन भने गुगलमा गएर हेर्नुहोला । नेपालमा पनि समय […]