सत्ताच्यूत भएका ओली सैनिक ब्यारेकबाट डेरामा

काठमाडौं, २ असोज आन्दोलनबाट सत्ताच्यूत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट निस्किएका छन् । बिहीबारदेखि उनी गुन्डुस्थित एक भाडाको घरम बस्न थालेका छन् । सूर्यविनायक–७ गुन्डुस्थित सो घर एमालेकै नेता महेश बस्नेतले ओलीका लागि भाडामा लिएका हुन् । बिहीबार उनलाई त्यहाँ एमाले कार्यकर्ताले स्वागत गरेका थिए । बालकोटस्थित घर पुनर्निमाण नभएसम्म […]

शेरबहादुर देउवालाई चिट्ठी

श्रद्धेय शेरबहादुर देउवाज्यू सभापति, नेपाली कांग्रेस सर्वप्रथम, यही भाद्र २३ र २४ गतेको Gen Z आन्दोलनको क्रममा नेपालभर ७२ जनाभन्दा बढीले ज्यान गुमाउनु भएको दुःखद घटनामा गहिरो शोक व्यक्त गर्दछु । मृतक सबै आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस आन्दोलनको क्रममा नेपाली कांग्रेस, नेपाल प्रहरी, अन्य विभिन्न राजनीतिक दलहरू, जनप्रतिनिधिहरू, तथा […]

सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई सहज बनाउन प्याब्सन चितवनद्वारा विद्युतीय उपकरणहरू हस्तान्तरण

भरतपुर, २ असोज । चितवनका निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेन–जी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहीबार विद्युतीय उपकरणहरू हस्तान्तरण गरेको छ । प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत १० थान कम्प्युटर र १० थान प्रिन्टर हस्तान्तरण गरेको हो । जिल्लास्थित प्याब्सन–आबद्ध विद्यालयहरूबाट संकलन […]