गृहमन्त्री बन्लान् त पूर्व डिआइजी खरेल ?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकार विस्तारको तयारी भइरहेका बेला गृहमन्त्री पदका लागि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा चर्चामा आएको छ । गृहमन्त्रीको जिम्मेवारीका लागि विभिन्न व्यक्तिहरूको नाम सार्वजनिक रूपमा चर्चा भइरहेका छन् । तर, स्रोतहरूका अनुसार सुशासन, कडाइ र पारदर्शिताप्रति स्पष्ट दृष्टिकोण राख्ने पात्रका रूपमा खरेललाई उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्ने […]
पूर्व जेन्जी (कविता)

कुखुराका चल्लाका झैँ कलकलाउँदा रौँहरू सलबलाउँथे माथिल्लो ओठका गराहरूमा छुस्सछुस्स पहरा दिइरहन्थे दारीले तल्लो ओठ र गालाका लयदार फाँटहरूमा म पनि कुनै बेला हत्केलामा रहरहरू फुलाउने जेन्न्जी थिएँ आकाश ओढेर धर्ती गोड्ने चाह हुन्थ्यो कावा खाँदै व्योमका फाँटहरूमा समृद्धिका भकारीहरू बोलाउने रहरहरूको गुजुल्टो हुन्थ्यो म पनि कुनै बेला पाइतालाका डोबहरूमा रमाउने जेन्जी थिएँ अन्यायी साम्राज्यलाई […]
चितवनमा निषेधाज्ञा तथा कर्फ्यु हट्यो : जनजीवन सामान्यतर्फ

भरतपुर, २८ भदौ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको शान्ति-सुरक्षा अवस्थाको विश्लेषणका आधारमा चितवन जिल्ला सुरक्षा समितिले जिल्लाभर लागू निषेधाज्ञा तथा कर्फ्यु हटाउने निर्णय गरेको छ । यो आदेश आज शनिबार बिहान ७ बजेदेखि लागू भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, जिल्ला सुरक्षा समितिको मिति २६ गतेको बैठकले यो निर्णय गरेको […]