भद्रकुमारी विद्यालयले मनायो रेडक्रस स्थापना दिवस

भरतपुर, १९ भदौ । `दु:खमा हात पीडामा साथ नेपाल रेडक्रस जिन्दावाद, सेवानै धर्म हो, रक्तदान जीवन दान, म सेवा गर्छु´भन्ने मूल नाराका साथ श्री भद्रकुमारी आधारभूत विद्यालय भरतपुर – ५ ले ६३औँ नेपाल रेडक्रस स्थापना दिवस मनाएको छ । जुनियर रेडक्रस सर्कलका सचिव वासिव आलमले कार्यक्रम सञ्चालन गरेका थिए । सर्कलका अध्यक्ष कलश अधिकारीले कार्यक्रमको […]

चितवनमा न्वांगी मनाउँदै चेपाङ संघ

चितवन, १९ भदौ । नेपालको ५९ आदिवासी जनजातिमध्ये चेपाङ समुदायले मनाउने विशेष पर्व हो, न्वांगी अर्थत् छोनाम । भदौ महिनाभर आफूअनुकूल मितिमा पूजाआजा गरेर मनाइने यो पर्व चेपाङ समुदायमा प्रकृतिप्रति आभार प्रकट गर्ने र नयाँ वर्षको स्वागत गर्ने मौलिक परम्परा हो । यस वर्षको न्वांगी पर्वलाई विशेष बनाउन नेपाल चेपाङ संघको केन्द्रीय कार्यकारीणी समितिले चितवनमा […]

दुग्ध किसानको बक्यौता कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति

काठमाडौं, १९ भदौ । आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच सहमति भएको छ । बक्यौता रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएसँगै किसानहरुले आन्दोलन स्थगन गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियशनका पदाधिकारीबीच ६ बुँदे […]

हावालाई थाहा छैन कि ऊ कुन समयको हो ? (कविता)

ट्रान नुआन मिन्ह हावालाई थाहा छैन कि ऊ कुन समयको हो, पानीको थोपालाई थाहा छैन कि ऊ कहाँको हो र मलाई पनि थाहा छैन कि म को हुँ जब म एक्लै उभिएको हुन्छु ! कसले मलाई प्रेरित गर्‍यो तिमीलाई भेट्न केवल एक सास अघि त्यो क्षणको तिमी पनि अनभिज्ञ थियौ तिमी को हौ र मेरो […]

ग्रहणको रहस्य : सूर्य, चन्द्र र राहु केतुको ज्योतिषीय महत्त्व

ज्योतिषशास्त्रले ग्रहणलाई केवल दन्त्यकथा वा अन्धविश्वासका आधारमा होइन खगोलीय गणितीय सूत्र र दृष्टिकोणका आधारमा व्याख्या गरेको छ । प्राचीन ऋषिहरूले सूर्य, चन्द्र र राहु-केतुको गति तथा स्थानलाई ग्रहणको मुख्य कारण ठहर्‍याएका छन् । ज्योतिषमा राहु र केतुलाई ‘छाया ग्रह’ भनिन्छ । वास्तवमा यी कुनै भौतिक ग्रह होइनन् तर चन्द्रको कक्ष (परिक्रमा गर्ने बाटो) र सूर्यको […]