चितवनमा गैंडाको आक्रमणबाट १ जनाको ज्यान गयो

चितवन, १३ भदौ । भरतपुर महानगरपालिका–२८, राप्ती नियन्त्रण मध्यवर्ती समुदायिक वनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६२ वर्षीय खिमबहादुर सुनार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । वन कार्यालयबाट एक सय मिटर भित्र बस्ने सुनार बिहीबार दिउँसो घाँस काट्न गएकाे बेला जङ्गली गैंडाले आक्रमण […]
एक महिनाभित्र लाइसेन्स वितरणको तयारीमा बागमती प्रदेश सरकार

मकवानपुर, १३ भदौ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी थालेकाे छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रतिघण्टा ७ सय ५० लाइसेन्स छाप्नसक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर मेसिन खरिद भइसकेको छ र एक महिनाभित्रै सेवा शुरु हुनेछ । मन्त्री थापाका अनुसार खरिद गरिएको प्रत्येक प्रिन्टरको […]
आहारिसे (कविता)

अरुको उन्नति प्रगति देखिसहन्न आहारिसे भित्रभित्रै भुसको आगोझैँ जल्छ ऊ गरिखाने जाँगर छैन उसमा कहिले क्रोधाग्निमा जल्छ त कहिले गन्धे पोखरीमा चुर्लुम्म डुब्छ ऊ । तपतप पसिना चुहाएर लहलह बाली झुलाउने किसानको प्रगतिमा मुर्मुरिन्छ ऊ कहिले काँडा तेस्र्याएर त कहिले एम्बुस थापेरै भए पनि अरुलाई दुःख दिन चाहन्छ ऊ उर्वर बीजहरु नष्ट गर्न र कलकलाउँदा […]
चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

चितवन, १३ भदौ । यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो । आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका […]
ट्रम्प प्रशासनले विदेशी विद्यार्थी र पत्रकारको भिसा अवधि छोट्याउने

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अब विदेशी विद्यार्थी र पत्रकारलाई सीमित अवधिका लागि मात्र अमेरिका बस्ने अनुमति दिने निर्णय गरेको छ। नयाँ नियमअनुसार विद्यार्थी भिसामा आउने विदेशीहरू अधिकतम चार वर्षमात्र अमेरिका बस्न पाउने समाचार संस्था एएफपीले जनाएको छ । पत्रकारका लागि प्रारम्भिक बसाइ अवधि २४० दिन तोकिएको छ, जसलाई आवश्यक परे थप २४० दिनसम्म लम्ब्याउन आवेदन […]