वसन्त पराजुलीको उपन्यास ‘बखान’को गृह विमोचन

चितवन, ८ भदौ । लेखक वसन्त पराजुलीको नयाँ औपन्यासिक कृति ‘बखान’को गृह विमोचन गरिएको छ । शनिबार नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शारदानगरमा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको उपस्थितिमा बखानको गृह विमोचन गरिएको हो । उपन्यास बखानको केन्द्रमा नेपालकै पहिलो सहकारी संस्थापक एवं चितवनका राजनैतिक तथा […]

पत्रकार पराजुलीको `बखान´ उपन्यास सार्वजनिक

काठमाडौँ, ८ भदौ । पत्रकार तथा लेखक वसन्त पराजुलीको नयाँ कृति बखान शनिबार राजधानीमा भव्य समारोहका बीच लोकार्पण गरिएको छ । शिखा बुक्सले प्रकाशन गरेको बखान तथ्य–घटनामा आधारित एक गैर–आख्यान हो, जसलाई लेखकले अध्ययन र जीवन्त अनुभूतिको सेतुका रूपमा प्रस्तुत गरेका छन् । पुस्तकले ऐतिहासिक व्यक्तित्व स्व.बखानसिंह गुरुङको जीवनलाई केन्द्रमा राखेको छ । लेखक पराजुलीले २००७ सालको परिवर्तनदेखि पञ्चायतसम्मको […]

भाग्योदयका संस्थापक प्रअ अधिकारीको ३०औँ स्मृति दिवसमा शैक्षिक सामग्री वितरण

गैंडाकोट, ८ भदौ । गैंडाकोट नगरपालिका वडा नम्बर – ६ स्थित भाग्योदय प्राथमिक विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. जगदीश अधिकारीको ३०औँ स्मृति दिवसको अवसरमा विद्यालयमा रहेका १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सो अवसरमा अधिकारीको नाममा स्थापना गरिएको अक्षयकोषमा यस वर्ष उनका ज्येष्ठ सुपुत्र सुजन अधिकारीले १० हजार रुपैयाँ थप गरेका छन् […]

अर्किडले आयोजना गरेको तिज गीत प्रतियोगितामा सनराइज प्रथम

भरतपुर, ८ भदौ । अर्किड स्कुलद्वारा आयोजित अन्तर स्कुल तिज गीत प्रतियोगितामा सनराइज स्कुल प्रथम भएको छ । कार्यक्रममा सहभागी मध्यबाट ग्रीनल्यान्ड स्कुल द्वितीय, सेन्ट पोल चिल्ड्रेन होम तृतीय र डन एकडेमीले सान्त्वना स्थान प्राप्त गरेका छन् । विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्कुलका सहप्राचार्य पुरुषोत्तम दवाडीले सहभागीलाई स्वागत मन्तव्य गर्नु भएको […]

द्वारिका नेपाल स्मृति गजल पुरस्कारद्वारा आचार्य सम्मानित

भरतपुर, ८ भदौ । द्वारिका नेपाल स्मृति गजल पुरस्कार- २०८२ द्वारा युवा गजलकार राजु आचार्य दीप सम्मानित भएका छन् । गजल मञ्च चितवनले शनिबार भरतपुरमा मोती जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ साहित्यकार केशवराज आमोदी, स्वर्गीय नेपालकी धर्मपत्नी पार्वती अर्याल नेपाललगायतले आचार्यलाई पुरस्कार प्रदान […]

झरना साहित्यिक परिवारको नेतृत्वमा रूपाखेती

मकवानपुर, ८ भदौ । बकैया-४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार सम्पन्न झरना साहित्यिक परिवार मकवानपुरको पाँचौँ अधिवेशनबाट गायत्री रुपाखेतीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन भएको छ । रूपाखेती यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । आगामी तीन वर्षको लागि गठित कार्यसमितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुयाँल तथा सहसचिवमा अमृता लामिछाने चयन हुनुभएको छ […]