१८ औँ वर्षको इतिहास रच्दै चितवन फ्लेक्स

भरतपुर, ३ भदौ । नारायणगढको कमलनगरमा रहेको चितवन फ्लेक्स (चितवन डिजिटल फोटो एन्ड फ्लेक्स प्रिन्ट) १८ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेठ ९ गते २ वटा मेसिन राखेर शुभारम्भ भएको चितवन फ्लेक्समा अहिले अत्याधुनिक ४ वटा मेसिनसहित १५ जना दक्ष कर्मचारी छन् । चीन र जापानबाट १५ लाख रुपैयाँ बराबरका मेसिन ल्याएर […]
अमलाचौर – चितवन – नवलपुर सम्पर्क समाजद्वारा तिजको अवसरमा भेटघाट कार्यक्रम

भरतपुर, २ भदौ । अमलाचौर – चितवन – नवलपुर सम्पर्क समाजले हिन्दु नारीहरूको महत्वपूर्ण पर्व हरितालीका तिजको अवसरमा तिज विशेष भेटघाट तथा दरखाने कार्यक्रम आयोजना गरेको छ । सगुन पार्टी प्यालेस, भरतपुर–१०, महाकालेश्वर मन्दिर नजिक आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी सदस्यहरू उपस्थित थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लक्ष्मीकान्त आचार्यले गर्नुभएको थियो भने सञ्चालन […]
भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे

चितवन, २ भदौ । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको वडा नम्बर १ देखि २९ सम्म पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । अहिले सडक सञ्जालले सबै स्थानलाई जोडेको छ । भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ […]
यौनजन्य क्रियाकलापमा संलग्न भएको आशंकामा २० जना पक्राउ

चितवन, २ भदौ । भरतपुर क्षेत्रका विभिन्न होटलमा प्रहरीले आइतबार छापा मार्दा २० जना पक्राउ परेका छन् । भरतपुर र नारायणगढ बजारका होटलमा यौनजन्य क्रियाकलापमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र ९ जना पुरुष रहेका […]
नेपाली साहित्यका `गोलसिमल´ नन्दनको निधन

भरतपुर, २ भदौ । प्रसिद्ध कवि एवम् गीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । आइतबार राति साढे ९ बजेतिर उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वासलगायत रोगबाट उनी बिरामी थिए । नन्दन गीत, गजल र कविता लेखनमा सक्रिय थिए । चार गीतिसङ्ग्रह, एक लघु काव्य र एक […]