विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

भरतपुर, २ साउन । पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि एलिना चौहानले त्यसलाई काउन्टर दिएकी छन् । उनले सन् २०२४ जुन ९ मा खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । त्यसबेला विष्णु र एलिनाको विवाह बन्धनमै थिए । सार्वजनिक तस्बिरमा उनको अनुहारभर चोटपकटपछिको नीलडाम देखिन्छ । ‘विष्णुले घरेलु हिंसा गरेका कारण सम्बन्धबिच्छेद गर्नुपर्ने अवस्था’ […]
ट्याक्टरको ठक्करले साइकल चालकको मृत्यु
चितवन, २ साउन । रत्ननगर नगरपालिका–१६, दोबाटो चोकमा ट्याक्टरले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । बिहीबार बिहान खैरहनीबाट दोबाटोतर्फ जाँदै गरेको ना ३ त ७४३० नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा ७० वर्षीय कृष्ण बहादुर पन्तको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । ट्याक्टरको ठक्करबाट कृष्ण गम्भिर घाईते भएका थिए […]
प्रअ चौलागाईँद्वारा जन्मदिनमा १ सय ४५ पुस्तक हस्तान्तरण

मकवानपुर, २ साउन । जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले आफ्नो जन्मदिनमा १ सय ४५ वटा पुस्तक विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । अघिल्ला वर्षहरूमा समेत पुस्तक हस्तान्तरण गर्दै आउनु भएका उहाँले ती पुस्तकहरू जनप्रिय रिडर्स क्लब मातहत रहनेगरी विद्यालयलाई उपलब्ध गराउनु भएको हो । जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलाई पुस्तक हस्तान्तरण गर्दै चौलागाईँले […]
युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरेर मनाइन् जन्मदिन

भरतपुर, २ साउन । युवा उद्यमी एवं प्रकृति कपास उद्योगकी सञ्चालक चन्दना कोइरालाले आफ्नो जन्मदिन गौसेवा गरेर मनाउनुभएको छ । कोइराला आज परिवार सहित पवित्र धार्मिक क्षेत्र देवघाटधामस्थित योगी नरहरिनाथ गौसेवा केन्द्रमा पुगेर संरक्षित गाईहरुलाई खाना खुवाउनु भएको हो । कोइराला सनातन अभियानकी सदस्य साथै नेपाल कपास उद्योग महासंघकी केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै […]
सांग्रिला बुक्सद्वारा ‘पोषण वर्णमाला’ सार्वजनिक

काठमाडौं, २ साउन । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले सांग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमाला : थरीथरी रङ, थरीथरी स्वाद’ प्रकाशन गरेको छ। यस पुस्तकका संयोजक कृष्ण जिसी र पूर्णचन्द्र वस्ती छन्, जसले खाद्य प्रविधि तथा पोषणका क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका छन्। उनीहरूका अनुसार यो पुस्तकले […]