अङ्कुरम् एकेडेमीको आयोजनामा ३० किलोमिटर साइकल र्याली

चितवन, २१ जेठ । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसर पारी भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा मंगलबार बृहत् साइकल र्यालीको आयोजना गरिएको छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रबर्द्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजित र्यालीमा १० वर्षे बालकसहित ८० जनाको सहभागिता रहेको थियो । अङ्कुरम् […]
सरस्वती पौडेलको गजलसङ्ग्रह ‘प्रत्यूष’ आउँदै

भरतपुर, २१ जेठ । गजलकार सरस्वती पौडेलको पहिलो गजलसङ्ग्रह ‘प्रत्यूष’ सार्वजनिक हुने भएको छ । गजल मञ्च चितवनको प्रकाशन तथा सम्पूर्ण किताब नारायणगढको वितरणमा बजारमा आउन लागेको यस कृतिले समकालीन नेपाली गजल साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । महिलाकस संवेदना, दृष्टिकोण र अनुभूतिलाई केन्द्रित गर्दै लेखिएका गजलहरुले प्रेम, विछोड, समाज, आत्मसङ्घर्ष र अस्तित्वको […]
बैङ्गलुरु पहिलोपल्ट आइपिएल च्याम्पियन

भरतपुर, २१ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) ले नयाँ विजेताको रूपमा रोयल च्यालेन्जर्स बैङ्गलुरुलाई पाएको छ । अहमदाबाद क्रिकेट स्टेडियममा मंगलबार १८औं सिजनको फाइनलमा पन्जाब किङ्सलाई ६ रनले हराउँदै बैङ्गलुरु पहिलोपल्ट आइपिएल च्याम्पियन बन्यो । चौथोपल्टको फाइनलमा बैङ्गलुरुले उपाधि जितेको हो । यसअघि सन् २००९, २०११ र २०१६ मा बैङ्गलुरु फाइनलमा पुगेको थियो । […]
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उमेदवार ली जे–म्युङ्ग निर्वाचित

भरतपुर, २१ जेठ । दक्षिण कोरियामा विपक्षी उमेदवार ली जे–म्युङ्ग राष्ट्रपतिमा निर्वाचित भएका छन् । ६ महिनाअघि पूर्वराष्ट्रपति यून सुक–योलको देशमा सैनिक शासन लगाउने प्रयास असफल भएपछि उनलाई महाभियोग लगाएर हटाएपछि यो निर्वाचन भएको हो । ६१ वर्षीय लीले तीन वर्षअघि मात्र महाअभियोगमार्फत अपदस्त यून सुक–योलसँग न्यून मातान्तरले पराजित भएका थिए । अहिले उनले यो […]