महिला सहभागिता अभिवृद्धिका लागि ‘मिसन ५०’ अभियान

काठमाडौं, १९ जेठ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘संकल्प’ले आगामी २०८४ को आम निर्वाचनलाई केन्द्रमा राख्दै महिलाको राजनीतिक सहभागिता बढाउने लक्ष्यसहित ‘मिसन ५०’ अभियान सञ्चालनमा ल्याएको छ । राज्यका हरेक तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्ने उद्देश्यसहित संकल्पले अभियान थालेको हो । समावेशी न्याय र लोकतान्त्रिक समाज निर्माण गर्न समानता, सहभागिता […]

कृषिमन्त्री श्रेष्ठद्वारा बीएसएल टु प्लस प्रयोगशाला भवन उद्घाटन

चितवन, १९ जेठ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवनको सोमबार उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै उनले ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवामा उत्साह थपेको बताए । प्रदेश सरकारले सुरु गरेकाे कृषि ज्ञानरत्न कार्यक्रम अन्तर्गत […]

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

काठमाडौँ, १९ जेठ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश […]

सनराइजमा एसईई दिएका विद्यार्थीको कविता प्रतियोगिता

भरतपुर, १९ जेठ । सनराइज इङ्ग्लिस स्कुलले एसईई दिएर बसेका विद्यार्थीहरुको सहभागितामा कविता लेखन एवम् वाचन प्रतियोगिता गरेको छ । गत बुधबार आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयका १२ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाटका दिप्सन कँडेलले प्रथम स्थान हासिल गरे । त्यसैगरी अङ्कुरम् एकेडेमी भरतपुरका ओनिभ बस्ताकोटी द्वितीय र प्रेमवस्ती मावि […]