खनालको जन्मदिनमा मञ्जुश्री असहाय केन्द्रमा खाना सहयोग

चितवन, ११ जेठ । नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष तथा बीसहजार जेसीज २०१० का पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको जन्मदिनको अवसरमा बीसहजार जेसीजको आयोजनामा भरतपुर-११ स्थित मञ्जुश्री असहाय केन्द्रमा खाना खुवाउने सेवा मूलक कार्यक्रम भएको छ । कार्यक्रम बीसहजार जेसीजका अध्यक्ष जेसी दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संयोजन जेसी जीवन ढकालले […]
न्यूनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो

रामकृष्ण अनायास भरतपुर, ११ जेठ । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको छ । सङ्घीय अस्पतालहरूमा भरतपुर अस्पतालले अरू अस्पतालहरूलाई उछिन्दै प्रथम भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देश कै पहिलो अस्पताल बनेको मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. फणीन्द्र बरालले जानकारी […]
लोकदोहोरी गायिका पवित्रा यात्रीको ‘मृत्यु दर्ता’ सार्वजनिक

रत्ननगर, ११ जेठ । लोकदोहोरी गायिका पवित्रा यात्रीको नयाँ गीत ‘मृत्यु दर्ता’ सार्वजनिक भएको छ । सुमन बिटि र पवित्रा यात्रीको स्वर रहेको यस गीतमा शम्भु नेपालको शब्द रचना रहेको छ । नारायण दंगालको संगीत सम्पादन रहेको गीतमा रामजी थापा मगरको संगीत रहेको छ । खडक बाजुरालीको मिक्सिङ माष्टरिङ रहेको गीतमा सागर बाजुराली रेकर्डिष्ट रहेका […]
साहित्य सङ्गम मकवानपुरद्वारा ८ जनालाई सम्मान

मकवानपुर, ११ जेठ । साहित्य सङ्गम मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मान गरेकाे छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव- २०८२ काे अवसरमा शनिबार विभिन्न सम्मानबाट ८ जनालाई सम्मानित गरेकाे हाे । मकवानपुर साहित्य श्री सम्मान- २०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मान गरिएकाे छ । तत्कालीन जिल्ला विकास समिति हाल […]