विन्देश्वरीका विद्यार्थीलाई अर्किडका विद्यार्थीको सहयोग

भरतपुर, ९ जेठ । भरतपुर- १० मा रहेको अर्किड माविका विद्यार्थीले रत्ननगर- १३ माधवपुरमा रहेको श्री विन्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिकसामग्री उपलब्ध गराएका छन् । विन्देश्वरी विद्यालयमा चेपाङ समुदायका विद्यार्थी आवासीय रूपमा अध्ययन गर्दछन् । अर्किड माविका विद्यार्थीले विद्यालयको १४ औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरेको फूड फेस्टिवलबाट सङ्कलन भएको रकमबाट शैक्षिकसामग्री खरिद गरी चेपाङ विद्यार्थीलाई […]
मातृभूमिले हेटौंडामा ७ जनालाई सम्मान गर्ने

मकवानपुर, ९ जेठ । मातृभूमि साहित्य समाज मकवानपुरले एकै मञ्चमा ७ जना व्यक्तित्वलाई सम्मान गर्ने भएकाे छ । मातृभूमिले जेठ १५ र १६ गते हेटौंडामा मातृभूमि साहित्य महाेत्सव- २०८२ आयोजना गर्ने भएकाे छ । सोही कार्यक्रममा ७ जना व्यक्तिलाई सम्मान गरिने भएकाे हाे । मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान- २०८२ बाट पत्रकार प्रताप विष्ट सम्मानित […]
स्पेनको परिवर्तित आप्रवासी नियमबारे एनआरएनको बृहत् अन्तर्क्रिया हुने

विप्लव काफ्ले स्पेन, ९ जेठ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनले स्पेनमा पछिल्लो समय परिवर्तन भएका आप्रवासी सम्बन्धि नियम- कानुनबारे बृहत् छलफल गर्ने भएको छ । यहि सोमबार साँझ ५ बजेदेखि ७ बजेसम्म स्पेनका अधिवक्ताहरुसँग अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो । म्याड्रीडस्थित काठमाडौं फ्युजन रेष्टुरेण्टमा कार्यक्रम हुन लागेको हो । एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाटले […]