जनतासँग हातेमालो गरेर अपराध नियन्त्रण गर्छौँ : एसपी पुरी

भरतपुर, १ जेठ । सामुदायिक सेवा केन्द्र नारायणगढले चितवनमा हालै सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई एक कार्यक्रम आयोजना गरेर स्वागत तथा सम्मान गरेको छ । सो अवसरमा बोल्दै उपरीक्षक पुरीले चितवनको अपराध नियन्त्रणमा जनतासँग प्रहरीले हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “नागरिक समाज र समुदायको सहयोग भएन भने प्रहरी एक्लैले अपराध नियन्त्रण […]

हेटौंडामा बागमती प्रदेश स्पोर्टस् अवार्ड हुने

मकवानपुर, १ वैशाख । आगामी जेठ ४ गते आइतबार हेटौंडामा बागमती प्रदेश स्पोर्टस् अवार्ड हुने भएको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा अर्वाड कार्यक्रम गरिने बिहीबार पत्रकार भेटघाटमार्फत जानकारी गराइएको हो । पत्रकार भेटघाटमा प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उदेश्यका साथ प्रदेश स्पोर्टस अवार्ड गर्न लागिएकाे […]

लायन्स क्लब अफ चितवन वाङ्मयको अध्यक्षमा पौडेल चयन

गैंडाकोट, १ जेठ । लायन्स क्लब अफ चितवन वाङ्मयको आठौं अधिवेशनबाट वर्ष २०२५/०२६ का अध्यक्ष पदका लागि लायन राजेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् । बुधबार साँझ प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा आयोजित कार्यक्रम माझ पौडेललाई अध्यक्ष पदमा चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्ष विदुर अधिकारी, द्वितीय उपाध्यक्ष डाक्टर गोपीनाथ कँडेल, सचिव राजेन्द्र सिलवाल […]