चितवनमा म्याजिक तथा अटो चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण

चितवन, १८ वैशाख । मजदुर दिवसको अवसर पारी नारायणगढको लायन्सचोकमा लायन्स तथा लियोहरूको संयोजकत्वमा म्याजिक तथा अटो चालकहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य परीक्षणमा सुगर, उच्च रक्तचाप, आँखा तथा छालारोग परीक्षण लगायतका स्वास्थ्य परीक्षण भएको हो । कार्यक्रममा करिब १५० जना मजदुरहरूको निःशुल्क सुगर, उच्च रक्तचाप, आँखा तथा छालारोग […]
स्थापना दिवसमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण

चितवन, १८ वैशाख । नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोगमा बिहीबार १०० जना पत्रकारहरुको नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । नसर्ने रोगहरुमा मधुमेह, मृगौला सम्बन्धि, रक्तचाप र उचाइ र तौलको आधारमा जोखिम भारवहन जाँच गरिएको […]
पाठकमाझ बसेर कथाकार रेग्मीले सुने `बाँसुरीको धुन´को गुञ्जन

गैंडाकोट, १८ वैशाख । कथाकार टीकाराम रेग्मीको कथासङ्ग्रह `बाँसुरीको धुन´मा विमर्श कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा सङ्ग्रहका १३ वटा कथामा १३ जना पाठकले समीक्षात्मक टिप्पणी राख्नुभएको हो । कथाकार रेग्मीले पाठकको माझमा बसेर कथाहरूको टिप्पणी सुन्न पाउँदा आफूलाई झनै हौसला मिलेको बताए । गैंडाकोटस्थित द नारायणी रिसोर्टमा गरिएको कार्यक्रममा पत्रकार […]
नागरिकको आवश्यकतालाई बजेटमा सम्बोधन गरिने

मकवानपुर, १८ वैशाख । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफलेले स्थानीय नागरिकको आवश्यकता पहिचान गरी बजेटमा सम्बोधन गर्नुपर्ने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमाको सम्बन्धी स्थानीय सरकारसँगको पूर्व बजेट छलफलमा मन्त्री काफ्लेले भने ‘आम नागरिकको आवश्यकता र मागलाई पहिचान गरी […]
लायन्स – लियोद्वारा मजदुर दिवसमा चालकहरुको स्वास्थ्य परीक्षण

चितवन, १७ वैशाख नारायणगढको लायन्स चोकमा लायन्स तथा लियो क्लबहरूको संयोजकत्वमा मजदुर दिवसको अवसर पारेर म्याजिक तथा अटो चालकहरूलाई लक्षित गरी मजदुर दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । स्वास्थ्य परीक्षणमा सुगर, उच्च रक्तचाप, आँखा तथा छालारोग परीक्षणलगायतका स्वास्थ्य परीक्षण भएको हो । कार्यक्रममा करिब १५० जना मजदुरहरूको निःशुल्क सुगर, उच्च रक्तचाप, […]