पूर्व रास्ट्रपति भण्डारी हेटौंडा आउने

मकवानपुर, १२ वैशाख । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हेटौँडा आउनु हुने भएको छ । यही वैशाख २० गते शनिबार मदन भण्डारी फाउण्डेसन मकवानपुरको चौथो साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन उहाँ हेटौंडा आउन लाग्नु भएको हो । मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले वैशाख २० गते फाउण्डेसन मकवानपुरको चौथो साधारण सभा तथा फाउण्डेसन मकवानपुरका […]
भरतपुरकी मेयर रेनु दाहाल ‘शिलापत्र वर्षव्यक्ति २०८१’ चयन

चितवन, १२ वैशाख । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘शिलापत्र वर्षव्यक्ति २०८१’ चयन भएकी छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा दाहाल ‘वर्षव्यक्ति’ चुनिएकी हुन् । देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ कमन्स’मा उनी ‘इन्टरनेसनल मेयर […]
कान्ति लोकपथ वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बन्द रहने
मकवानपुर, १२ वैशाख । बागमती प्रदेशको राजाधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै उक्त सडकखण्ड १५ दिन बन्द हुने जनाएकाे छ । मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडकखण्डमा सडक विस्तार गर्ने कामकाे लागि सवारी आवागमन बन्द हुने सूचनामा उल्लेख छ […]
भरतपुर अस्पतालमा आउने ७० प्रतिशत बिरामी स्वास्थ्य बिमा कार्यक्रमका

चितवन, १२ वैशाख । भरतपुर अस्पताल पूर्वाधार र जनशक्ति भएर पनि शिक्षण अस्पताल बन्न नसकेको गुनासो सुनिन थालेको छ । भरतपुर अस्पतालले बिहीबार अस्पतालमा आयोजना गरेको स्वत: प्रकाशनबारेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अस्पतालका पदाधिकारीले यस्तो गुनासो गरेका हुन् । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । ‘सरकारको नीति तथा कार्यक्रममा […]
स्थानीयले संकलन गरेको ६० लाख रुपैयाँमा पुनर्निर्माण भयो बाहुनडाँडाको देवी मन्दिर

लमजुङ, १२ वैशाख । लमजुङको बाहुनडाँडाका बासिन्दाले चन्दा उठाएर भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माण गरेका छन् । मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा रहेको देवीको मन्दिर २०७२ सालको भूकम्पले भत्काएको थियो । मन्दिर पुनर्निर्माण गर्न स्थानीय बासिन्दाले देशविदेशमा रहेका नेपालीबाट करिब ६० लाख रुपैयाँ संकलन गरेका थिए । यो मन्दिर सोह्रौं शताब्दीमै निर्माण भइसकेको अनुमान गरिएको छ । वि.सं. […]