देवचुलीमा खानेपानी सरसफाइ उपभोक्ता महासंघ र उपभोक्ता संस्थाबीच अन्तरक्रिया

देवचुली, १० मंसिर । देवचुलीमा खानेपानी सरसफाइ उपभोक्ता महासंघ र खानेपानी सरसफाइ उपभोक्ता संस्थाबीच अन्तरक्रिया तथा भावी कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । खानेपानी सरसफाइ उपभोक्ता महासंघ देवचुलीको आयोजना र वास नमुना गाउँ परियोजनाको सहयोगमा देवचुली नगरपालिकामा रहेका खानेपानी उपभोक्ता संस्थाबीच सोमबार देवचुली १३ स्थित सहारा पार्टी प्यालेसमा अन्तरक्रियासँगै भावी कार्ययोजना निर्माण गरिएको हो […]

प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगिता : अभिषेक चर्च रजहर क्वाटर फाइनलमा प्रवेश

देवचुली, १० मंसिर । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर विजयी भएको छ । शान्तिदीप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा अभिषेक चर्च रजहरका विरुद्ध नवलपुर ११ बिच आइतबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो । अभिषेक चर्चले नवलपुर ११ लाई ५-३ गोल अन्तरले हराउँदै क्वाटर […]

नारायणगढ जेसीजको अध्यक्षमा रवीन्द्र श्रेष्ठ निर्वाचित

भरतपुर, १० मंसिर । नारायणगढ जेसीजको अध्यक्षमा रवीन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नारायणगढ जेसीजको ४७औं शाखा अधिवेशनबाट श्रेष्ठ २०२५ को शाखा अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ नारायणगढ जेसीजको ५० औँ अध्यक्ष बनेका छन् । नारायणगढ जेसीजको कार्यकारी उपाध्यक्षमा विपिन कँडेल र सुवास कँडेल चयन भएका छन् । यस्तै उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, […]

खोरमा थुनेको बाघ हेरेर रमाए बघौडाका विद्यार्थीहरु

चितवन, १० मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा निर्माण गरिएको वन्यजन्तु उद्धार केन्द्रमा राखिएको बाघ हेरेर माडी, बघौडाका विद्यार्थीहरु रमाए । माडी नगरपालिका वडा नम्बर ३ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय बघौडाका विद्यार्थीहरु शिक्षकसहित बाघ हेर्न देवनगर आएका हुन् । विद्यालयका शिक्षक शिवप्रसाद पाठकले ३ देखि ५ कक्षासम्मका विद्यार्थीलाई बाघ देखाउन लिएर आएको […]

किन ह्वात्तै घट्यो सुनको भाउ ? यस्तो छ कारण

भरतपुर, १० मंसिर । पच्चिस दिनअघि प्रतितोला एक लाख ७१ हजार रुपैयाँ मूल्य रहेको सुनको भाउ सोमबार प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भयो । हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार २ सय रुपैयाँ थियो । २५ दिनको अन्तरालमा सुनको भाउमा प्रतितोला १९ हजार सात सय रुपैयाँको गिरावट आयो […]

कोशीका मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा निर्दोष रहेको ठहर गर्दै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि मुद्दा नचलाउने निर्णय गरेको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ता सीताराम अर्यालका अनुसार नक्कली कागजात बनाई जापान लैजाने अपराधमा मन्त्री अधिकारी संलग्न नरहेको पुष्टि हुन आएकाले उनीमाथि मुद्दा नचलाउने निर्णय कार्यालयले गरेको […]

स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय पक्राउ

मकवानपुर, १० मंसिर । मकवानपुर प्रहरीले स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार हेटौँडा–१, चौकीटोलबाट आफैले लगाएको अन्डरवेयर र झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ६२ लाख रुपैयाँ बराबरकाे विदेशी मुद्रा बरामद गरेको जनाएको छ । सोमबार बिहान प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बरामद भएको रकम र पक्राउ परेकाहरुलाई […]

स्थानीयद्वारा चौधरी उद्योग ग्राममा तालाबन्दी

देवचुली, १० मंसिर । देवचुली नगरपालिका- २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा स्थानीयले तालाबन्दी गरेका छन् । चौधरी उद्योगद्वारा अत्यधिक प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन् । चारदिन अघिदेखि आन्दोलनरत स्थानीयबासीले सोमबार पत्रकार सम्मेलन गर्दै उद्योगलाई प्रदुषण नियन्त्रण गर्नका लागि दबाब दिन उद्योगको दुवै गेटमा तालाबन्दी गरेको जनाएका छन् […]

चितवनमा भएको दुर्घटनामा ३ जनाको मृत्यु

भरतपुर, १० मंसिर । आइतबार राति नारायणगढ- मुग्लिङ सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ जनाको जनाको मृत्यु भएको छ । आइतबार राति सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत नौकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९०  नम्बरको ट्रक  दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चामल बोकेको ट्रक पल्टिँदा मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का […]