नारायणगढमा रहेको लायन्स भवनमाथि चल्यो महानगरपालिकाको डोजर

भरतपुर, ९ असोज । मापदण्डविपरीत ४० वर्ष अगाडि बनाइएको नारायणगढ लायन्सचोकमा रहेको लायन्स भवनमा भरतपुर महानगरपालिकाले डोजर लगाएको छ । पाँचतले उक्त भवन सरकारी जग्गामा बनेको थियो । महानगरले भवन खाली गरी हटाउन सूचना गरे पनि सरोकारवालाले अटेर गरेपछि बुधबार बिहान डोजर लगाएको हो । अतिक्रमित संरचना हटाउन दिइएको समयभित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग […]
सल्हेसलाई हराउँदै बुटवल लुम्बिनी गोल्डकपको फाइनलमा

भरतपुर, ९ असोज । बुटवल लुम्बिनी एफसी गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २–० गोलले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो । बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो । बुटवलले खेलको ५३ औं […]
डेंगु संक्रमण फैलाउन महानगरको वडा कार्यालय नै सहयोगी

भरतपुर, ९ असोज । डेंगु रोक्न भरतपुर महानगरपालिकाभित्र लार्भा नष्ट गर्ने गर्ने अभियान चलिरहँदा भरतपुर महानगरपालिका वडा नम्बर ५ कार्यालयको अन्डरग्राउण्ड भागमा जेठ महिना यता हालसम्म पनि पानी जमेर पोखरीको स्वरुप लिएको छ । यसले गर्दा कार्यालय वरपरका नागरिक डेंगुको महामारीको मारमा परेका छन् । डेंगुकै कारणले उक्त वडाको जनजीवन भयावह अवस्थाबाट गुज्रिरहेको छ । […]