गैंडाकोट नगरसभामा शिक्षा, स्वास्थ्य र कृषिलाई नगर विकासको मेरुदण्डको रूपमा प्रस्तुत

गैंडाकोट, ५ असार । गैंडाकोट नगरपालिकाद्वारा आयोजित नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि विभिन्न नीति तथा कार्यक्रमहरू प्रस्तुत गरिएको छ । नगर प्रमुख मदनभक्त अधिकारीले नगरपालिकाको सभाहलमा बुधवार नगरको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति, सामाजिक विकास सम्बन्धी नीति, पूर्वाधार तथा भौतिक विकाश […]
अङ्कुरम् एकेडेमीमा राष्ट्रिय सेवा दल कार्यक्रम

भरतपुर, ५ असार । अङ्कुरम् एकेडेमीमा राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रम शुरुवात भएको छ । एनसिसीबारे बुधबार नेपाली सेना, सबुज गणद्वारा इच्छुक विद्यार्थी र तिनका अभिभावकलाई विद्यालयको सभाकक्षमा प्रबोधिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नयाँ सबुज गण, भरतपुरका सहसेनानी अमितराज ठकुरी, जमदार आसन थपलिया, प्रशिक्षकत्रय अमित विक, हरिराम थारु, सूर्य राईलगायतको टिमले विद्यार्थीहरुको छनोट प्रकृया […]
धार्मिक अन्धविश्वास चिरेर चरैवेति

पेज टर्नर प्रा.लि.ले जीवन जीवन्तद्वारा रचित ‘चरैवेति’ उपन्यास प्रकाशन गरेको छ । धार्मिक/सामाजिक उपन्यास चरैवेति पठनीय मात्रै होइन, संग्रहणीय पनि छ । सुन्दर चित्रसहितको आवरण रहेको एवं २४३ पृष्ठको आयाममा संरचित यो उपन्यासमा कुनै भूमिका छैन । छ भने केवल सर्जकको सरगम छ । पुस्तकको अन्त्यमा एकोम बाइबल पाठशाला ललितपुरका संयोजक किरण सिंजाली मगरद्वारा ‘इसाई […]
सुखी समाज निर्माणमा मिडियाको भूमिकाबारे बहस

भरतपुर, ५ असार । सुखी समाज निर्माणमा मिडियाको भूमिकाबारे बुधबार नारायणगढमा बहस गरिएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नारायणगढ र ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय माउण्ट आबुको मिडिया विभागले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यस्तो बहस गरिएको हो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रमुख ब्रह्माकुमारी लक्ष्मी दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा केन्द्रको मिडिया विभाग संयोजक ब्रह्माकुमार नवराजले […]