हास्यव्यङ्ग्यकार उत्तमकृष्ण मजगैयाँ र अनिल पौडेललाई सम्मान गरिने

मकवानपुर, १४ चैत । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यकार उत्तमकृष्ण मजगैयाँ र अनिल पौडेल कीर्तेलाई सम्मान गर्ने भएको छ । संस्थाको स्थापना दिवसको अवसरमा वैशाख १९ गते स्व. गणेशकुमार पौडेलका परिवारजनबाट स्थापित ‘गणेश पौडेल स्मृति हास्यव्यङ्ग्य साहित्य सम्मान २०८०’ दाङका हास्यव्यङ्ग्य सर्जक मजगैयाँ र सल्लाहकार आरसी रिजालद्वारा स्थापित ‘हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार २०८०’ मोरङका ‘कीर्ते’ लाई प्रदान […]

देवचुलीमा महिनावारी स्वच्छता व्यवस्थापन प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण तालिम

देवचुली, १४ चैत । देवचुली नगरपालिकामा महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । वास नमुना गाउँ परियोजना (नापा वास) को आयोजनामा स्वास्थ्य संस्था, विद्यालय तथा खानेपानी समिति र संस्थाका प्रतिनिधिहरुलाई मंगलबार र बुधबार प्रशिक्षक प्रशिक्षण तालिम गरिएको हो । समुदायमा सचेतना गराउनका लागि प्रशिक्षक तयार गर्न, महिनावारी सम्बन्धि समुदायमा भएका […]

मेची-महाकाली दौडको टोलीलाई हेटौंडामा स्वागत

मकवानपुर, १४ चैत । मेची-महाकाली सचेतना दौड अभियानको टोलीलाई हेटौंडामा स्वागत गरिएको छ । बुधवारे जेसिज झापासँगको समन्वयमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सुरु भएको सचेतना दौडमा सहभागी टोलीलाई नगर खेलकुद विकास समिति हेटौंडाले स्वागत गरेको हो । दौड अभियानको टोली आठौं दिनमा हेटौंडा आइपुगेको हो । बुद्धशान्ति गाउँपालिका झापाका मुख्य धावक […]

फेरिएकाे सत्ता समीकरणले प्रदेश सरकार गठनमा सकस

मकवानपुर, १४ चैत । केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेश सरकार गठनमा समेत सकस भएकाे छ । बदलिएर सत्ता समीकरणमा एमालेसहितकाे सरकार गठन भएसँगै ७ वटै प्रदेशमा सरकार गठनकाे लागि केन्द्रीय निर्णय कुर्नुकाे विकल्प देखिँदैन । भागवण्डा मिलाउन सत्ता गठनवन्धनका दलहरुकाे दौडधुप जारी रहेकाे बेला बागमती प्रदेश सरकार गठनमा समेत अन्यौलता थपिएकाे छ । केन्द्रमा भागबण्डाकाे […]

वडास्तरबाटै योजना बनाउने अभियानमा हेटौँडा उपमहानगरपालिका

मकवानपुर, १४ चैत । मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका वडास्तरबाटै योजना बनाउने अभियानमा जुटेकाे छ । स्थानीय तथा जनसरोकारवालाकाे सुझाव अनुसार उपमहानगरपालिकाले वडा स्तरबाटै योजना बनाउने अभियान सुरु गरेको हाे । नगरको विकासलाई अघि बढाउने उद्देश्य अनुरुप आगामि आर्थिक वर्ष २०८१/०८२ मा हुने कामलाई नगरवासी बिच अपनत्व गराउन आवश्यक रहेकोले उपमहानगर वडास्तरमा पुग्ने अभियानमा छ । नगरवासीका […]

मेयर्स कप ब्याडमिन्टन प्रतियोगिता तीन दिनसम्म हुने

भरतपुर, १४ चैत । भरतपुर–१०, कभर्ड हलमा बिहीबारदेखि प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८० सुरु हुँदैछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला खेलकुद विकास समिति र चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चैत १५, १६ र १७ […]

गैंडाकोट नगर प्रज्ञा पुरस्कार ढकाललाई दिइने

गैंडाकोट, १४ चैत । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले लेखक डाक्टर मतिप्रसाद ढकाललाई सम्मान गर्ने भएको छ । भाषा-साहित्य, कला, संगीत, संस्कृति र प्रविधि मध्य कुनै क्षेत्रमा उच्च योगदान गर्ने एक जना विशिष्ट प्रतिभालाई वर्सेनि प्रदान गरिने गैंडाकोट नगर प्रज्ञा पुरस्कार २०८० बाट गैंडाकोट नगरपालिका- १ निवासी भाषा-साहित्यका अथक साधक तथा अनुसन्धाता डा. मतिप्रसाद ढकाललाई समर्पण […]

एसइई परीक्षा बिहीबारदेखि, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ, १४ चैत । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख […]

अष्ट्रेलियाले विद्यार्थी भिसा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्कअनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले विद्यार्थी भिषामा कडा गरेको हो । गत शनिबारदेखि विद्यार्थी र स्नातक भिसाका लागि अंग्रेजी भाषा आवश्यकता थप बढाइएको छ । जबकि सरकारले बारम्बार नियम उल्लंघन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्न शिक्षा […]

इण्डो–नेपाल टी–२० : दुवै भारतीय टोली लखनउ र कोलकता सेमीफाइनलमा

भरतपुर, १४ चैत । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा मंगलबार लगातार जित निकाल्दै भारतीय टोली पीएसआर ग्रुप लखनउ र तलाताला कोलकता सेमीफाइनलमा प्रवेश गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा बागमती प्रदेश माथि कोलकताले ३ रनको रोमाञ्चक जित हात पार्‍यो । कोलकताले दिएको १७३ रनको लक्ष्य पछ्याएको […]