भरतपुर भ्रमणमा आउन प्रवासी नेपालीलाई मेयर दाहालको अनुरोध

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरमा भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन् । स्पेनको बार्सिलोनामा नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मेयर दाहालले प्रवासी नेपालीलाई भरतपुर घुम्न आउन आग्रह गरेकी हुन् । “यहि वर्ष भरतपुर घुमौँ, आफन्तीलाई पनि भनौँ”, दाहालले ले भनिन्, “युरोपबाट समेत पर्यटक लैजाने गरी कार्यक्रम र प्रचार गरौँ […]

एनपीपीएफ स्पेनको अध्यक्षमा विशाल ढुङ्गाना पुनः चयन

नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ)  स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना चयन भएका छन् । चौथो अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा केशवराज कँडेल, राजेन्द्र सेढाई, महासचिवमा सूर्यप्रसाद सापकोटा धिरज चयन भएका छन् । यस्तै सचिवमा रामु गैरे, गोविन्द अधिकारी, कोषाध्यक्षमा ज्ञानबहादुर बस्नेत चयन भएका छन् । सदस्यहरुमा उदयराज पाठक, बालकुमार […]

टिपर दुर्घटनामा च्यापिएका चालकको साढे तीन घण्टापछि उद्धार

मकवानपुर, ५ चैत । भीमफेदी गाउँपालिका वडा नम्बर-१ मा टिपर दुर्घटनामा च्यापिएका चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ खोप्लाङमा चुनढुङ्गा बोकेर हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर राप्ती खोलाको किनारमा खसेको थियो । च्यापिएको अवस्थामा रहेका चालक हेटौंडा १५ का ४३ वर्षीय […]

एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड

चितवन, ५ चैत । उच्चशिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड लागेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भरतपुर–१०,स्थित बेस क्याम्पमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चलेको कन्क्लेभमा विद्यार्थी तथा अभिभावकको भिड […]

मुक्तककार पौडेलको `अनिदो मन´ सार्वजनिक

भरतपुर, ३ चैत । चितवनका स्रस्टा राजन पौडेलको नयाँ पुस्तक `अनिदो मन´ सार्वजनिक भएको छ । सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरी कृति सार्वजनिक गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रस्टाका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन् । पुस्तकमा २३० वटा मुक्तक […]