देवचुलीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु, देवचुली १ को विजयी सुरुवात

देवचुली, २६ पुस । देवचुली नगरपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ को सह आयोजनामा बिहीबारदेखि देवचुली- ७ को सेन्टरप्लट खेलमैदान रामबासमा प्रतियोगिता सुरु गरिएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता भएको उद्घाटन […]

देवचुली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

देवचुली, २६ पुस । देवचुली नगरपालिकाको हिउँदे अधिवेशन चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधनसहित सम्पन्न भएको छ । नगर सभाले नगरपालिकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० को केही अनुसूचीहरु संशोधनको प्रस्ताव बहुमतले पारित गरेको छ । बुधबार नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफलपछि नगर […]

राम्रो लेख्नका लागि बढीभन्दा बढी पढ्नुपर्छ : गायत्री श्रेष्ठ

चितवनको पाको पुस्ताकी नारी साहित्यकार गायत्री श्रेष्ठ भरतपुर महानगरपालिका वडा नम्बर २, क्षेत्रपुरस्थित आफ्नै निजी निवासमा आफ्ना पति केशवकुमार श्रेष्ठ, कान्छो छोरा, बुहारी र नातिसँग संयुक्त परिवारमा बस्नुहुन्छ । वि.सं. २००७ सालमा पूर्वी नेपालको सुन्दर नगरी इलाममा जन्मनुभएकी उहाँ वि.सं. २०३० सालमा केशव सरसँग विवाह भएपछि चितवनमा बस्दै आउनुभएको छ । त्रि.वि.बाट नेपाली विषयमा सहप्राध्यापकको […]

स्पेनमा नेपाली फुटबल प्रतियोगिता हुने

स्पेन, २६ पुस । स्पेनमा नेपालीहरुबीच फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल खेलमा अब्बल मानिएको स्पेनमा रोजगारीका लागि आइपुगेका नेपालीहरु मैदानमा उत्रिने भएका छन् । एनआरएनए स्पेनले गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटबल कप आयोजना गरेको हो । एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले नेपाली बीचको खेलले नेपालीलाई ऐक्यवद्ध बनाउने बताए । उनका अनुसार खेल […]

रेलमार्गको प्रस्तावित रेखाङ्कनबारे कांग्रेस चितवनको ध्यानाकर्षण, सङ्घर्ष समितिले जनसभा गर्ने

भरतपुर, २६ पुस । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले प्रस्तावित पूर्वपश्चिम रेलमार्गको रेखाङ्कन गरिएको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालको समग्र विकास र सहज यातायातको अवधारणाअनुसार मेची–महाकाली विद्युतीय रेलमार्गको रेखाङ्कन तथा डिजाइनको तयारी तीव्ररुपमा भइरहेको समाचार सार्वजनिक भइरहेकोमा प्रस्तावित रेलमार्गको रेखाङ्कनले पार्ने प्रभावका सम्बन्धमा […]

रत्ननगर महोत्सव सुरु, कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगर, २६ पुस । रत्ननगरस्थित टिकाैलीचाैरमा रत्ननगर महाेत्सवकाे १२औं संस्करण बिहीबारदेखि सुरु भएकाे छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भव्य समाराेहबीच महोत्सव उद्घाटन गरेका छन् । साे अवसरमा उनले सरकार र नीजि क्षेत्रकाे सहकार्यमा आर्थिक संकट अन्त्यकाे लागि पहल सुरु गर्नुपर्ने बताए । भूकम्प र काेराेना महामारीपछि मुलुककाे आर्थिक प्रणालीमा असर परेका कारण […]

बमजनलाई थुनामा पठाउन अदालतको आदेश

भरतपुर, २६ पुस । सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । उनका अनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका छन् । प्रतिवादी […]

रेवान साैराहाकाे अध्यक्षमा ध्रुव गिरी

रत्ननगर, २६ पुस । रेष्टुरेन्ट एण्ड बार एशाेसियसन नेपाल(रेवान) साैराहाकाे अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । बुधबार सम्पन्न १७औं बार्षिक साधारणसभा नवाैं अधिवेशनले गिरीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे । समितिकाे प्रथम उपाध्यक्ष सम्भु माली, द्वितीय उपाध्यक्ष कृष्ण भट्ट, तृतीय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जाेशी, काेषाध्यक्ष कृष्णप्रसाद खतिवडा, सहकाेषाध्यक्ष […]