बागमती प्रदेशसभाः वर्षे अधिवेशन मंगलबार मध्यरातदेखि अन्त्य

मकवानपुर, २३ असोज । बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य हुने भएकाे छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषदकाे मंगलबारकाे बैठकले प्रदेश सभाको १२औँ वर्षे अधिवेशन अन्त्यकाे सिफारिस गर्ने निर्णय […]
बागमती प्रदेश मन्त्रीपरिषद्ले गर्यो ४ वटा निर्णय

मकवानपुर, २३ असोज । बागमती प्रदेश मन्त्रीपरिषद्को मंगलबारको बैठकले बिभिन्न ४ वटा निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्नेलगायतका ४ वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले बताए । बागमती प्रदेश मन्त्रीपरिषद्ले गरेको निर्णयहरु : १) खरको छाना मुक्त […]
मकवानपुरको हेटौंडामा साइकल रन हुँदै

मकवानपुर, २३ असोज । मकवानपुरको हेटौंडामा साइकल रन प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र मकवानपुर जिल्ला साईक्लिङ्ग संघको आयोजनामा दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको हो । असोज २७ गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको जिल्ला साईक्लिङ्ग संघले जनाएको छ । २५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० […]
क्रेनको ठक्करले सहचालकको मृत्यु

मकवानपुर, २३ असोज । हेटौंडामा क्रेनले ठक्कर दिँदा सहचालकको मृत्यु भएको छ । मंगलबार दिउँसो हेटौँडा उपमहानगरपालिका-१० कर्राचोक नजिकै प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्दा ठक्कर लागि सहचालक सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेनले ठक्कर दिँदा गम्भिर घाईते पर्सा, बिरगन्ज- ३० लालपर्सा बस्ने २८ वर्षीय पासवानलाई उपचारको लागि हेटौँडा अस्पताल […]
२०८० असोज २३ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)

२०८० असोज २२ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
बागमती प्रदेश सभा : २ वटा विधेयक पारित

मकवानपुर, २३ असोज । बागमती प्रदेश सभाकाे साेमबारकाे बैठकबाट २ वटा विधेयक पारित भएकाे छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई […]
इजरायलमा १० जनाको मृत्यु भएको सम्झनामा आज राष्ट्रिय शोक

काठमाडौं, २३ असोज । सरकारले इजरायलमा मृत्यु भएका १० जना नेपालीको शोकमा आज मङ्गलवार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकप्रति श्रद्धाञ्जली दिँदै आज राष्ट्रिय शोकको घोषणा गरेको हो । सरकारले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना […]