बास चितवनको वक्तृत्वकलामा बोहरा प्रथम

भरतपुर, २६ साउन । २३ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बागेश्वरी असल शासन क्लब( बास) चितवन शाखाको आयोजना तथा द इको मिनियन्स र एएफयु साहित्य सञ्जालको सहकार्यमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एएफयु रामपुरको पिजि हल(पोस्ट ग्र्याजुयट बिल्डिङ)मा आयोजित कार्यक्रममा रामपुरस्थित कृषि वन विज्ञान अध्ययनरत छात्रछात्रहरुको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा सहभागीले `नेपालको […]

जागृति बाल क्लब नेपालको अध्यक्षमा प्रितम कार्की चयन

देवचुली, २६ साउन । जागृति बाल क्लबको अध्यक्षमा प्रितम कार्की सर्वसम्मत चयन भएका छन् । क्लबको बिहीबार भएको वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट कार्कीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा निशा सारु, सचिवमा निर्मल गौतम, सहसचिवमा मोनिका भट्टराई, कोषाध्यक्षमा सिर्जन पाठक र सदस्यहरुमा सागर न्यौपाने, अनसिका भुसाल, राज बिक, सृष्टि बिक, […]

नमुना उद्यमी महिला समूहको आफ्नै भवन

देवचुली, २६ साउन । देवचुली नगरपालिका वडा नम्बर ८ मा रहेको नमुना उद्यमी महिला समूहको भवन उद्घाटन गरिएको छ । फरेष्ट एक्सन नेपाल र नमुना महिला सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा निर्माण गरिएको भवनको बिहीबार देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले उद्घाटन गरेकी हुन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि देवचुली […]