विश्व आदिवासी जनजाति दिवस : २५ वर्षपछि आफ्नै भवनमा कार्यक्रम

भरतपुर, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघ चितवनले संस्था स्थापनाको २५ वर्षपछि आफ्नै भवनमा विश्व आदिवासी जनजाति दिवस मनाएको छ । कार्यक्रम गर्नको लागि आफ्नै हल नहुँदा यसअघिका सबै कार्यक्रम बाहिर गर्नुपर्ने बाध्यतामा थियो । तर, यसवर्ष भवन निर्माणले पूर्णता पाएपछि जनजाति महासंघले पहिलोपटक आफ्नै भवनमा दिवस मनाउन पाएको महासंघका चितवन जिल्ला अध्यक्ष महेन्द्र […]
२०८० साउन २५ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)

२०८० साउन २४ गते बुधबारको कायाकैरन दैनिक (ePaper)

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

भरतपुर, २४ साउन । मदन पुरस्कार- २०७९ को श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले बुधबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो । गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो । यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ […]
प्लाष्टिकको असर र विकल्प खोजीको छलफल

देवचुली, २४ साउन । देवचुली नगरपालिकामा प्लाष्टिकको प्रयोगले वातावरणमा देखिएको असर र विकल्पको खोजीको बारेमा छलफल गरिएको छ । बुधबार इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल, हिमवन्ती नेपाल, पारिवारिक निजी वन संघ र वन पैदावर उद्योग व्यवसायी महासंघको आयोजनामा देवचुली नगरपालिकाको कार्यपालिकाका सदस्य र सोकारवालासँग छलफल गरिएको हो । प्लास्टिकको प्रयोगले वातावरणमा […]
वन उद्यमले महिलाको आर्थिक सशक्तीकरण प्रभावकारी

देवचुली, २४ साउन । वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण कार्यक्रम प्रभावकारी हुँदै गएको छ । `वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण´ कार्यमूलक अनुसन्धान परियोजना इन्टरनेसनल डेभेलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल सहित हिमवन्ती नेपाल, पारिवारिक नीजि वन संघ र वन पैदावार उद्योग व्यवसायी महासंघको साझेदारीमा २०७८ असोजबाट कार्यान्वयन भैरहेको छ । सिन्धुपाल्चोक जिल्लाका दुईवटा […]
चितवन सोसाइटी क्यानडाद्वारा बालिकालाई भोजन

देवघाटधाम, २४ साउन । चितवन सोसाइटी क्यानडाले देवघाटधामस्थित रामजानकी बालिका आश्रममा रहेका ३२ जना बालिकालाई भोजन गराएको छ । `चितवनको विकास र सामाजिक भावना समाजको एकता र समृद्धि´को मूल नारा बोकेको चितवन समाज क्यानडाले अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । भोजन कार्यक्रममा सहभागी समाजका सदस्यहरूलाई आश्रमका बालिकाहरुले स्वागत गीतले स्वागत गरेका थिए ।