हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड प्रथम

गैंडाकोट, १९ साउन । निजी तथा आवासीय विद्यालय अर्जनाइजेशन नेपाल (प्याब्सन) गैँडाकोट नगर समितिको आयोजनामा भएको अन्तर आधारभूत स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कूल प्रथम भएको छ । प्रतियोगितामा अमर इङ्गलिस बोर्डिङ स्कुल द्वितीय र सरस्वती निकेतनले तृतीय स्थान हासिल गरेका छन् । सो अवसरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कार वितरण […]
आँखा पाक्ने समस्या देखिएपछि खैरहनीका विद्यालय दुई दिन बन्द

चितवन, १९ साउन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू दुई दिनका लागि बन्द हुने भएका छन् । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो । नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय […]
फिफा विश्वकपः अप्रत्यासित नतिजासँगै समूह चरणबाटै बाहिरिए ठूला टिम

काठमाडौँ, १९ साउन । अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबलअन्तर्गत समूह चरणमै एकपछि अर्को अप्रत्यासित नतिजाहरु आएका छन् । समूह ‘एच’ अन्तर्गत मोरक्कोले कोलम्बियालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्यो । मोरक्कोले डेब्यु प्रतियोगितामै प्रि-क्वार्टरफाइनलको यात्रा तय गरेको हो । जर्मनीसँग ६-० को पराजय भोगेको मोरक्को समूह चरणबाटै बाहिरिने […]
अक्सफोर्ड कलेजमा ट्राफिक सचेतना कार्यक्रम

गैंडाकोट, १९ साउन । गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) का विद्यार्थीहरुलाई शुक्रबार ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ । कलेजको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभागिता रहेको अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले जानकारी दिए ।कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक […]
भूमिहीन किसानहरुको कथा : ‘आतोओडा’ उपन्यास

आख्यानकार जानुका खतिवडाको ‘आतोओडा’ उपन्यास फूलमुनी टुडु लगायत समस्त भूमिहीन सन्थाल जातिको कथा हो । आफूहरु भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनु पर्ने बाध्यतालाई यसमा मार्मिक रुपमा चित्रण गरिएको छ । समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई नेपाली पाठकका सामु ल्याउनु उपन्यासकार जानुका […]