२०८० साउन ७ गते आइतबारको कायाकैरन दैनिक (ePaper)
बिपि स्मृति दिवसको अवसरमा बुलिङटारमा बिचार गोष्ठी

बुलिङटार, ६ साउन । ४१ औं बिपि स्मृति दिवसको अवसरमा बुलिङटार गाउँपलिकामा बिपि बिचार तथा हाम्रो भूमिका विषयक बिचार गोष्ठी कार्यक्रम भएको छ । वक्ताहरुले आजको समयमा बिपिको सिद्धान्त व्यवहारमा लागू गर्नुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस नवलपुरका सह- सचिव राजेश पौडेलले बिपिको सिद्धान्त र उहाँको सपना पूरा गर्न काङ्ग्रेस […]
शनिबारे मेलामा स्थानीय उत्पादन

चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे स्थानीय उत्पादन प्रबर्द्धन मेला” को एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न मेलाको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । प्रमुख अतिथि दाहालले स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा […]
रमेश सायनको ‘अन्तर’ माथि मन्थन

पद्मश्री साहित्य पुरस्कार २०७५ वाट सम्मानित आख्यानकार रमेश सायनको पहिलो उपन्यास हो अन्तर । पहिलो कृति भागेर भुगोलभरि कवितासंग्रह हो । नेपाली साहित्यका वहुविधाका शिल्पी रमेश सायनको कवितामा प्रेमप्रणयदेखि वर्गचेतनासम्म पोखिएको पाइन्छ । जसलाई सायनले उपन्यासमा पनि भरपुर प्रयोग गरेका छन् । अन्तर उपन्यासमा लैंगिकता, यौनिकताका भिन्नभिन्न भोगाई प्रस्तुत गरिएको छ । अन्तर उपन्यासमा महिला […]
रमेशको `अन्तर´मा यौनिक अल्पसंख्यका जीवनचरित्र

गैंडाकोट, ६ साउन । `अन्तर´ युवा लेखक रमेश सायनको अवतार भएको लेखक भूपिनले बताएका छन् । अक्षर समूह चितवनले शनिबार नारायणी रिसोर्ट गैंडाकोटमा आयोजना गरेको ‘अन्तर’ उपन्यासको अन्तर्क्रिया कार्यक्रममा लेखक भूपिनले सायनको लेखनमा अवतार भएको बताएका हुन् । `भागेर भूगोलभरी´ कवितासङ्ग्रह र `छुटेका अनुहार´ निबन्धसङ्ग्रह प्रकाशन गरेका सायनको अन्तर तेस्रो पुस्तक हो । अन्तरमा यौनिक […]
२०८० साउन ५ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)