भरतपुरमा संस्कार र सफलतामाथि छलफल

भरतपुर, २६ असार सिर्जनशील समाज नेपालको आयोजनामा मंगलबार भरतपुरमा ‘संस्कार र सफलता जीवनको आधार’ विषयक परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरस्वती रिजाल, गायत्री श्रेष्ठ, ममता शर्मा न्यौपाने र ब्रह्मकुमारी गंगाले संस्कार र सफलताबारे आफ्ना विचार र अनुभव राखेका थिए । उनीहरु चारै जनाले आ–आफ्नो बाल्यकाल र शिक्षाबारे पनि बोलेका थिए । ‘बुबालाई पढाईप्रति […]

हेलिकोप्टर दुर्घटना : सबै शव काठमाडौं ल्याइयो

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । अल्टिट्युड एयरको हेलिकोप्टरमार्फत शव काठमाडौं ल्याइएको हो । पोस्टमार्टमका लागि शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । पाइलटसहित ६ जना सवार हेलिकोप्टरका पाँच यात्रु मेक्सिकन नागरिक हुन् । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ स्थित […]

लायन्सद्वारा बाल क्यान्सरसम्बन्धी अभिमुखिकरण तालिम

भरतपुर, २६ असार । लायन्स क्लब अफ चितवन नेशनल पार्कको आयोजनामा बाल क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सामग्री हस्तान्तरण कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाका विभिन्न वडाहरुमा सेवारत ६१ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई बकुलहर रत्ननगर अस्पातलका बाल रोग बिशेषज्ञ डा. निश्चल मास्केले बाल रोग तथा बाल क्यान्सर रोगको बारेमा जानकारी दिएका थिए । […]

सोलुमा मनाङ एअरको हेलिकोप्टर दुर्घटना, ५ जनाको शव फेला

काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा मंगलबार मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीकाअनुसार दुर्घटनामा पाँच जनाको शव फेला परेको छ । हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले उडाएका थिए । एक जना अझै बेपत्ता छन् । मृतकहरुको पहिचान […]

हाडजोर्नीसम्बन्धी अनुसन्धानमूलक पुस्तक सार्वजनिक

भरतपुर, २६ असार । भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका हाडजोर्नी रोगका विशेषज्ञहरु डाक्टर प्रमोद लामिछाने र डाक्टर अनिल भट्टराईको पुस्तक ‘नेपालमा हाडजोर्नी रोगको उपचारमा भएका अभ्यासहरु’ (अर्थाेपेडिक्स प्राक्टिस इन नेपाल) सार्वजनिक भएको छ । एलाइभ अस्पतालको १२औं वार्षिकोत्सवका अवसरमा आइतबार भरतपुरको ठिमुरा रिसोर्टमा विशेष कार्यक्रम गरी सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकलाई लेखक […]