चितवनमा `स्लिप स्योर मेट्रेस´को बिक्री सुरु

भरतपुर, १ चैत । स्लिप डोभ सप्लायर्सले चितवनको बजारलाई लक्षित गरेर `स्योर स्लिप मेट्रेस´ बिक्रीवितरण सुरु गरेको छ । सप्लायर्सले बुधबार भरतपुरमा डिलर भेटघाट तथा पत्रकार सम्मेलन गर्दै मेट्रेस बिक्रीवितरण सुरु गरेको जानकारी दिएको छ । `नेपालमा मेट्रेसको प्रयोग गर्ने उपभोक्ता बढेका छन् । तर गुणस्तरिय मेट्रेस नहुँदा ग्राहक ठगिने गरेका छन् । बढी समय […]

जुटपानी एकेडेमीमा विद्यार्थीको आँखा परिक्षण

कालिका, १ चैत । जुटपानी एकेडेमी माध्यमिक विद्यालय कालिका-१ सूर्यपुरमा विद्यार्थीहरूको आँखा परिक्षण गरिएको छ । भरतपुर आँखा अस्पतालका डाक्टरद्वारा कक्षा नर्सरीदेखि कक्षा दससम्मका सबै विद्यार्थीको आँखा परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद सापकोटाले जानकारी दिए । लायन्स क्लब अफ नारायणीले सहयोग गरेको सो कार्यक्रममा करिब १ सय जना विद्यार्थीलाई नि:शुल्क औषधी र १० जना विद्यार्थीलाई […]

`एक्सपर्ट एडमिसन डे’मा शैक्षिक परामर्श 

भरतपुर, १ चैत । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले बुधबार ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरमा भएको ‘एक्सपर्ट एडमिसन डे’ मा विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरु कार्यक्रममा […]

महिलाले एक स्वरमा भने- ‘लघुवित्त हाम्रो सहारा हो’

गैंडाकोट, १ चैत । गैँडाकोटका लघुवित्त संस्थामा आवद्ध महिलाहरुले लघुवित्त आफ्नो सहारा भएको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको वित्तीय साक्षरता राष्ट्रिय अभियान एवं सचेतना र्‍यालीमा गाउँगाउँबाट आएका महिलाहरुले लघुवित्त महिलाहरुको आड एवं भरोसाको माध्यम समेत रहेको बताए । गैँडाकोट नगरपालिका क्षेत्रमा कार्यरत १३ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले भृकुटीचोकदेखी […]

भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’ सार्वजनिक

काठमाडौँ, १ चैत । कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । २०७६ सालमा कोकगोष्ठीले कवि सोमनाथ सिग्द्यालको स्मृतिमा इलाममा आयोजना गरेको विशेष गोष्ठीका लागि लेखिकाले अन्य कविहरूका साथमा गरेको […]