गैंडाकोटमा मनाइयो य:मरी पुन्ही

गैंडाकोट, २३ मंसिर । विशेषगरी काठमाडौँका नेवार समुदायले मनाउने य:मरी पुन्ही पर्व सांस्कृतिक चेतना जागरणसँगै देशभरका अन्य जिल्लामा पनि मनाउन सुरु गरिएको छ । यसैक्रममा नेवा मिसा दबु गैंडाकोट नगरसमितिले नवलपुरका नेवार समुदायबीच जिल्लामा पहिलोपटक य:मरी पुन्ही पर्व हरेक वर्ष मनाउनेगरि कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा सहभागी हुँदै गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले शुभकामना व्यक्त […]
२०७९ मंसिर २२ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)
समानुपातिक सांसदको विषयमा रवि लामिछानेको पार्टीमा लफडा

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदका लागि चलखेल सुरु भएको छ । रास्वपाको समानुपातिक सांसद छनोट प्रक्रियामा चलखेल भएको भन्दै समानुपातिक सूचीमा रहेका केही उम्मेदवारले असन्तुष्टि व्यक्त गरेका छन् । खस आर्य कोटाबाट रास्वपाका समानुपातिक सूचीमा नाम रहेकी निशा डाँगीले बिहीबार बिहानै आफ्नो फेसबुकमार्फत खबरदारीका लागि आह्वान गरेकी छिन् । फेसबुकामा उनले […]
वाल्मीकिको रजत महोत्सवमा रक्तदान

मंसिर २१,भरतपुर । वाल्मीकि शिक्षा सदन भरतपुरले रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जुरेस, वाल्मीकिका सभापति बजुद न्यौपानेको अध्यक्षता र संस्थाका प्राचार्य प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम जुरेसका सचिव कृस्टल घिमिरेले संचालन गरेका थिए । जुरेसका उपसभापति रोमन घिमिरेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्राचार्य प्रदीप पौडेलले रक्तदानको महत्त्वबारे प्रकाश […]