चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

काठमाडौं, २ मंसिर । गत कात्तिक ११ गतेबाट प्रदर्शनमा रहेको फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ । दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन […]
देशभर ९०३ बम डिस्पोजल टोली परिचालन

काठमाडौं, २ मंसिर । निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३ बम डिस्पोजल टोली खटाएको जनाएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३ बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार १ हजार ५० हजार वटासम्म टोली खटाउन सकिने जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न […]
निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ : गृह मन्त्रालय

काठमाडौं, २ मङ्सिर । सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ । शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा […]
स्वदेशी भूमिमा नेपाललाई पहिलो वान डे सिरीज

भरतपुर, २ मंसिर । नेपालले यूएईलाई तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६ विकेटले पराजित गर्दै शृंखला जितेको छ । ३ खेलको एकदिवसीय शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको हो । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले आफ्नो भूमिमा पहिलो पटक कुनै एकदिवसीय शृंखला जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७७ रनको […]
एक वर्षमै ९ लाख ३३ हजार बढीले लिए ई-पासपोर्ट
काठमाडौँ, २ मंसिर । राहदानी विभागले एक वर्षमै ९ लाख ३३ हजार २९३ सेवाग्राहीलाई विद्युतीय पासपोर्ट ( ई-पासपोर्ट राहदानी ) जारी गरेको छ । २०७८ मंसिर १ गतेदेखि पहिलोपटक विद्युतीय राहदानी वितरण गरिएको थियो । विभागका अनुसार २०७९ मंसिर १ गतेसम्ममा ९ लाख ३३ हजार २९३ राहदानी जारी गरेको हो । राहदानी विभागबाट ३ लाख […]
आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक

काठमाडौं, २ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जना पर्यवेक्षक रहनेछन् । पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय […]
नेपालमा सुनाखरी प्रजातिको अवस्था

सुनाखरी एक प्रकारको फूल फुल्ने प्रजातिको वनस्पति हो । ओर्किडेसिआइ परिवार अन्तर्गत पर्ने यो वनस्पित विभिन्न स्थानमा उम्रने खालका हुन्छन् । सुनाखरीका प्रजातिहरू रुखका हाँगा वा बोक्रा, चट्टान, माटो र वनस्पति वा जन्तु कुहिएको स्थानमा हुर्केको पाइन्छ । पृथ्वीभर सुनाखरीका २० हजारदेखि ३० हजारसम्म प्रजाति पाइन्छन् । सुनाखरी फूलको आकार पनि प्रजाति अनुसार फरकफरक पाइने […]
२०७९ मंसिर २ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)