विनिता पौडेल स्मृति फुटबलको उपाधि न्युज नेपाल एफसीलाई

भरतपुर, १४ भदौ । स्वर्गीय विनिता पौडेल स्मृति नाइन ए साइड फुटबलको उपाधि न्युज नेपाल एफसीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा न्युज नेपाल एफसीले रड्स फुटबल क्लब रामपुरलाई पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा न्युज नेपालले रड्सलाई २-० ले पाखा लगायो । न्युज नेपालले उपाधिसँगै ५० हजार रुपैयाँ प्राप्त गरेको […]

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने

भरतपुर, १४ भदौ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथो पूर्ण बैठकले यो वर्ष पनि जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । प्रेस […]

परीक्षा बोर्डको बैठक स्थगित, कक्षा १२ को नतिजा आज नआउने

काठमाडौं, १४ भदौ । कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक नहुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले ३ बजेका लागि बोलाएको बैठक स्थगित भएपछि नतिजा सार्वजनिक नहुने भएको हो । तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ । अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता […]

पल शाह मुद्दाको पेशी आज, फैसला आउनसक्‍ने

दमौली, १४ भदौ । अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार मंगलबार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्दाको […]

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ, १४ भदौ । कक्षा १२ को परीक्षाको नतिजा आज मंगलबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो […]

निर्वाचन आचारसंहिता : मनोनयन र घरदैलोमा २५ जनाभन्दा बढीको जुलुस लान नपाउने

काठमाडौं, १४ भदौ । आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार (१३ भदौ) देखि लागु हुनेगरी आचारसंहिता राजपत्रमा सार्वजनिक गरेको छ । आयोगका अनुसार सोमबारबाट आचारसंहिता लागू भएको छ । आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवारले निर्वाचनको मनोनयनपत्र पेश गर्न जाँदा वा घरदैलो कार्यक्रममा जाँदा पच्चीस जनाभन्दा बढीको जुलुस […]

तीजले असमानताहरूको अन्त्य होस् : प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् । तीजले नेपाली समाजमा विद्यमान लैंगिक, […]