हिमालको नेतृत्वमा केन्द्रीय डाेजर अपरेटर चालक संघ गठन

भरतपुर, १८ साउन । टिबी हिमालको नेतृत्वमा डाेजर अपरेटर चालक संघ पुनर्गठन भएको छ । केन्द्रीय संघको चितवनमा सम्पन्न चौथो साधारणसभा एवम् १९औँ विशेष भेलाले हिमालकाे नेतृत्वमा नयाँ कमिटी पुनः गठन गरेको हाे । नवगठित संघको उपाध्यक्षमा बैकुण्ठप्रसाद रिजाल र रमेश सापकोटा, सचिवमा मीनबहादुर घिसिङ, सहसचिव लक्ष्मण विक र काेषाध्यक्ष मनाेज दर्जीसहित पदाधिकारी निर्विरोध चयन […]

मूल्य घटाउन सकिन्न : निगम

काठमाडौं, १८ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन नगर्ने भएको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट लगातार दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले भने मूल्य समायोजन नगर्ने जनाएको हो । पछिल्लो पटक आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, मट्टितेल र हवाई इन्धनमा केही नाफा भए पनि डिजेल र एलपी ग्यासमा घाटा रहेको […]

मकवानपुरमा २८ जनामा डेङ्गुको सङ्क्रमण

बागमती, १८ साउन । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो […]

भारतमा कोरोना सङ्क्रमणमा पुनः बृद्धि

नयाँदिल्ली, १८ साउन । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार […]

रेडपान्डा संरक्षणका लागिः हिमाली संरक्षण मञ्च

फुङ्लिङ, १८ साउन । पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ । दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना बलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ । यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो । रेडपान्डाले शान्त ठाउँमा बस्न मन पराउँछ । […]

नारायणगढ – मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

भरतपुर, १८ साउन । पहिरो पन्छाएर २३ घण्टापछि संचालनमा ल्याइएको नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । पुनः पहिरो खसेपछि चार घण्टापछि नै उक्त सडक पुनः अवरुद्ध बनेको छ । सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार १० बजेतिर संचालनमा आएको थियो । भरतपुर-२९ स्थित नारायणगढ – मुग्लिन सडकखण्डको केरावारी (मौरी खोल पुल नजिकै) […]