नेपालमा वर्षेनी २७ हजार जना बढीको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु

भरतपुर, ९ असार। भरतपुरमा धुम्रपान तथा सुर्तिजन्य पर्दाथको प्रभाव र नियन्त्रणसम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका समन्वयमा हेल्थ टुडेले बिहीबार स्वास्थ्य कार्यालय चितवनमा आयोजनामा गरेको अन्तक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेको ऐन, नियमावली र निर्देशिकाका कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । हेल्थ टुडेका अध्यक्ष […]
राप्तीका मेयर लामाद्वारा दशैँ अगावै लालपुर्जा बाँड्ने प्रतिबद्धता

राप्ती, ९ असार । राप्ती नगरपालिकाका मेयर शमशेर लामा दशैँ अगावै लालपुर्जा बाँड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार राप्ती- ११ मा जग्गाको निस्सा वितरण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । आजबाट राप्तीले भूमिहिन तथा सुकुम्बासी परिवारलाई पहिचान गरी जग्गाको निस्सा वितरण सुरु गरेको छ । राप्ती ११ डुम्रेखाडीवाट जग्गाको निस्सा वितरण राप्ती […]
६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

भरतपुर,९ असार । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख […]
आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ : दाहाल

काठमाडौँ, ९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताए । “स्थानीय तह […]
देवचुलीको सीताराम महिला सामुदायिक वनमा वृक्षारोपण

देवचुली, ९ असार । देवचुली नगरपालिका-७ मा रहेको सीताराम महिला सामुदायिक वन उपभोक्ता समूहलाई ५०० बिरुवा हस्तान्तरण गरिएको छ ।हस्तान्तरणसँगै सीताराम महिला सामुदायिक वनमा वृक्षारोपणको सुरुवात समेत गरिएको हो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको समन्वयमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरबाट नि:शुल्क प्राप्त विभिन्न जातका बोटबिरुवा लगाइएको हो ।राई खनियो, […]
प्रतिनिधिसभाको बैठक आज बस्दै

भरतपुर, ९ असार । संघीय संसद्को तल्लो सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि […]
२०७९ असार ९ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)