काठमाडौँको मेयरमा ६१ हजार ७६७ मतसहित बालेन निर्वाचित

काठमाडौँ, १२ जेठ काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह बालेन निर्वाचित भएका छन् । ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार साह निर्वाचित भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी […]
गैँडाकोटमा खुल्यो साथी मार्ट

गैँडाकोट, १२ जेठ । ग्राहकहरुको बदलिएको चाहनालाई मध्यनजर गर्दै गैँडाकोट नगरपालिका–२, नयाँबजारमा साथी मार्ट संचालनमा आएको छ । गैँडाकोट–१ र २ का वडाध्यक्षद्वय सुरेन्द्र रेग्मी र प्रकाश सापकोटाले बिहीबार साथी मार्टको उद्घाटन गरेका हुन् । अब जमाना स्मार्ट सपिङको भन्ने नारासहित खुलेको साथी मार्टमा दैनिक उपभोग्य सामान किन्न पाइन्छ । मार्टका व्यवस्थापक यदु रिमालले उपभोक्तालाई […]
सातै प्रदेशमा कांग्रेस पहिलोे दल

भरतपुर, १२ जेठ । स्थानीय तह निर्वाचनको मतगणना अन्त्यतिर पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा एमालेलाई उछिन्दै नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । जनता समाजवादी पार्टी भने मधेशमै तेस्रो दलमा खुम्चिएको छ । हालसम्म ७४९ पालिकाको […]
२०७९ जेठ १२ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)
२५ वटा आवश्यक सेवाका क्षेत्रमा हडताल गर्न नपाइने
काठमाडौं, १२ जेठ । सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको […]
कर्णाली नदीमा बस खस्दा ४ जनाको मृत्यु

सुर्खेत, १२ जेठ । दैलेखमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा बुधबार साँझ ८ बजेतिर सडकबाट कर्णाली नदीमा बस खसेको हो । मुगुबाट नेपालगञ्जका लागि छुटेको को म १ ख ६६० नम्बरको बस कर्णाली नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको […]