कर्णाली नदीमा बस खस्दा ४ जनाको मृत्यु

सुर्खेत, १२ जेठ ।
दैलेखमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ ।

दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा बुधबार साँझ ८ बजेतिर सडकबाट कर्णाली नदीमा बस खसेको हो ।

मुगुबाट नेपालगञ्जका लागि छुटेको को म १ ख ६६० नम्बरको बस कर्णाली नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट