भेला बोलाएर आफैँ आएनन् कांग्रेस केन्द्रीय सदस्य

भरतपुर, १० वैशाख । भरतपुरको मेयर नपाएपछि असन्तुष्ट बनेको कांग्रेसको एक समूहले शनिबार मेयरमा उम्मेदवारी घोषणा गर्ने भने पनि अन्ततः कार्यक्रम स्थगित गरेको छ । शनिबार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको कांग्रेस असन्तुष्ट समूहको भेलाले आइतबार दिउँसोसम्ममा उम्मेदबार घोषणा गर्ने मौखिक निर्णयचाहिँ गरेको छ । शनिबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला […]

राप्रपाबाट राप्तीको मेयरका लागि मनोज अधिकारी छानिए

राप्ती, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राप्ती नगरपालिकाको मेयरमा मनोज अधिकारी चयन भएका छन् । त्यस्तै उपमेयरमा मिरा कुमारी बर्तौला चयन भएकी हुन् । शनिबार बसेको नगर समिति र वडा समितिको बैठकले मेयर र उपमेयरमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै बैठकले राप्ती नगरपालिकाको ११ वटा वडामा स्थानीय निर्वाचनको लागि उम्मेदवार चयन […]

लियो क्लब अफ वीरेन्द्रनगरको अध्यक्षमा संगीता सर्वसम्मत

राप्ती, १० वैशाख । लियो क्लब अफ चितवन वीरेन्द्रनगरको अध्यक्षमा संगीता अर्याल सर्वसम्मत चयन भएकी छन् । शनिबार भएको सातौँ वार्षिक साधारणसभाबाट अर्याल लायन्स वर्ष २०२२-२३ को लागि अध्यक्षमा चयन भएकी हुन् । उनी यसभन्दा अघि क्लबको प्रथम उपाध्यक्ष रहेकी थिइन् । यससँगै क्लबबाट नेतृत्व गर्नेमध्ये उनी प्रथम महिला बनेकी छन् । अध्यक्ष सल्लाहकारमा नवीन […]

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

भैरहवा, १० वैशाख । बिहीबारदेखि विधिवतरुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी […]