नयाँ वर्षको अवसरमा जेम्स वर्ल्ड फनपार्कले ल्यायो छुट योजना

भरतपुर, २३ चैत । भरतपुर महानगरपालिका ४ लंकुमा रहेको जेम्स वर्ल्ड फन पार्कले आफ्नो वार्षिकोत्सवको अवसर पारी विभिन्न मनोरञ्जनात्मक खेलहरूमा छुटको व्यवस्था गरेको छ । आगामी वैशाख १ गते स्थापनाको तीन वर्ष पूरा गर्न लागेको फनपार्कले नयाँ वर्षलाई समेत लक्षित गरेर भारी छुटको योजना ल्याएको हो । वैशाख १, २ र ३ गते खरिद गरिएको […]

टाइफाइडविरुद्धको खोप सम्बन्धी गोष्ठी

राप्ती, २३ चैत । राप्ती नगरपालिका स्वास्थ्य शाखाले अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । बुधबार राप्ती नगरपालिका सभाहलमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा टाइफाइडविरुद्धको खोपबारे अन्तरक्रिया गरिएको छ । यसै सन्दर्भमा राप्ती नगरपालिका अन्तर्गतका १५ महिनादेखि १५ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । नगरले राप्तीभित्रकै विद्यालय र अन्तिम दिन […]

राष्ट्रिय महिला लिगः पुलिस र विराटनगरको जित

भरतपुर,२३ चैत । राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध कठिन जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा बिभागिय टोली पुलिसले चन्द्रपुरविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काईन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । […]

पल शाह प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने

कावासोती, २३ चैत । नाबालिग गायिकालाई बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ । किशोरीको पक्षबाट तीन वकिल र शाहको पक्षबाट ९ जना वकिलले बहस गरेका छन् । किशोरीका पक्षबाट अदालतका वैतनिक वकिल दीपक भट्टराईसहित तीन वकिलले बहस गरेका थिए । बहसमा किशोरी पक्षका वकिलले शाहलाई १२ देखि […]

राप्रपा चितवनको निर्वाचन परिचालन समितिको संयोजकमा सापकोटा

भरतपुर, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले निर्वाचन परिचालन समिति गठन गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर १ सय १ सदस्यीय समिति गठन गरिएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिए । संयोजकमा चुडामणि सापकोटा चयन भएका छन् । सापकोटा बार एशोसियसन चितवनका पूर्वअध्यक्ष समेत हुन् । सफल […]

तनहुँकी १३ वर्षीया बालिका बेपत्ता

तनहुँ, २३ चैत । जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् । बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिनुभयो । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको मूल्य १६०० पुग्यो

भरतपुर, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । मंगलबार राति देखि नै यो मूल्य लागू भएको हो । यससँगै काठमाडौंलगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति […]

स्वास्थ्य बीमाको उपचार खर्च मोबाईलमै हेर्न मिल्ने

काठमाडौँ, २३ चैत । स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा गएर उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी अब आफ्नै मोबाईलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले प्रयोगमा ल्याउन लागेको मोबाईल एप्लिकेसनको माध्यमबाट बिमितले सो जानकारी पाउने पाउने भएका हुन् । बीमा बोर्डले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आगामी २५ चैत देखि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउँदै […]