चियावाला फणीन्द्र

भरतपुर, २९ चैत । चिया पिउनुभयो ? कुन चिया पिउनुभयो ? सामान्यतया बिहान कालो चिया वा कसैकसैले दूधको चिया । कालोमा पनि कागती हालेको ‘लेमन टी’ होला । तर, तीबाहेकका चिया कत्तिको चाख्नुभएको छ ? सामान्यतया छैन होला । विविधखाले चिया पारखीहरूका लागि भरतपुरमा भर्खरै खुलेका पसल हुन्– चिया दानी र चिया पोइन्ट । त्यहाँ […]
नारायणी बचतमा १०३ जनाले गरे रक्तदान

भरतपुर, २९ चैत । नारायणी साकोसले भरतपुर- ५ समीचोकमा रक्तदान कार्यक्रम गरेको छ । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभावलाई सहज बनाउन रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नारायणी बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ५ समीचोकस्थित […]
आज हैदराबाद र कोलकत्ता भिड्दै

भरतपुर, २९ चैत्र । इण्डियन प्रिमियर लिग आइपिएलमा आज राति कोलकत्ता नाइट राइडर्स तथा सन्राइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नईमा खेलिने खेल नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । हैदराबाद डेविड वार्नर तथा कोलकत्ता इयोन मोर्गनको कप्तानीमा मैदानमा उत्रनेछन् । जारी १४औँ संस्करणको आइपिएलमा दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । यी […]
२०७७ चैत्र २९ गते आइतबारको कायाकैरन दैनिक (E-Paper)