एक वर्षमै `कुमाता´को तेस्रो संस्करण

भरतपुर, २६ फागुन । चितवनका पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ। एक वर्षअघि आजैका दिन सार्वजनिक भएको कुमाता कथासङ्ग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले बुधबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ । प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा एक वर्षमा तेस्रोपटक पुस्तक […]
खोप अभियानमा नागरिकको उल्लेख्य सहभागिता

भरतपुर, २६ फागुन कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत बुधबार चितवनमा थप ५ हजार ४ सय १० जनाले पहिलो मात्राको खोप लिएका छन् । उनीहरूमध्ये २ हजार ७ सय २८ जना महिला र बाँकी २ हजार ६ सय ८२ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । फागुन २३ गतेदेखि सुरु भएको […]
हेमन्तलाई समीक्षाको प्रश्न – अण्डा पहिले कि कुखुरा ? (भिडियो सहित)

भरतपुर, २६ फागुन । गायक हेमन्त शर्माले आफ्नै स्वर, शब्द र संगीतमा “हेल्लो सिस्टर हेल्लो मिस्टर” बोलको युगल गीत सार्वजनिक गरेका छन् । शर्माले बुधबार दिउँसो आफ्नै युट्युब च्यानलमार्फत गीति भिडियो प्रिमियर गरेका हुन् । गीतमा महिलाको स्वर भने गायिका समीक्षा अधिकारीले भरेकी छिन् । गीतका बारेमा बताउँदै शर्माले भने, “मैले यस पटक कुनै ठूलै […]
सम्पादकीय: राजनीतिक खेल

पछिल्ला केही दिनमा नेपाली राजनीति नाटकीयरुपमा परिवर्तन भएको छ । करिब ३ वर्षअघि एक बनेका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेकपा (माओवादी केन्द्र) एक रहन नसक्ने भन्दै पुरानै अवस्थामा पु¥याउने गरी सर्वोच्च अदालतको फैसला आएपछि नयाँ ढंगको राजनीतिक चलखेल सुरु भएको छ । स्थिरताका नारा दिएर एक बनेका दुई पार्टीले गरेका […]
२०७७ फागुन २६ बुधबारकाे कायाकैरन दैनिक (E-Paper)