चितवनमा सोमबार थप ६ हजार ८७ जनाले लिए खोप

भरतपुर, २४ फागुन । कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबार चितवनमा ६ हजार ८७ जनाले पहिलो मात्राको खोप लिएका छन् । उनीहरूमध्ये २ हजार ९ सय ९९ जना महिला र बाँकी ३ हजार ८८ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सोसँगै दोस्रो चरणको खोप अभियानको पहिलो दुई दिनमा १० […]

समानता पर्खँदै महिलाहरू

भरतपुर, २४ फागुन । अधिकार तथा न्यायका दृष्टिकोणले हेर्ने हो भने महिला र पुरुषमा केही पनि अन्तर छैन । दुवै समान छन् । दुवै एकअर्काका परिपूरक हुन् । दुवै एउटा सिक्काका दुई पाटा जस्तै हुन् । एक विना अर्काे अधुरा छन् । यतिसम्म जान्दा जान्दै पनि महिलाहरूमाथि हुने विभेद, हिंसा, अन्याय तथा अत्याचारमा अझै पनि […]

विद्युत व्यवसायी संघ चितवनमा डोलरामको नेतृत्व

भरतपुर, २४ फागुन । विद्युत व्यवसायी संघ चितवनको अध्यक्षमा डोलराम न्याैपानेको चुनिएका छन् । संघको दशौं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले न्यौपानेको नेतृत्वमा नयाँ समिति बनाएको छ । अधिवेशनले प्रथम उपाध्यक्ष नवराज सुवेदी, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद चालिसे, तृतीय उपाध्यक्ष कृष्ण सुवेदी, सचिव गोर्खप्रसाद सापकोटा, कोषाध्यक्ष राजेश गौतमसहित १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । […]

`क्षमादान´ तराईको पहिचान

भरतपुर, २४ फागुन । नेपालय पब्लिकेसन्सले हालै प्रकाशनमा ल्याएको क्षमादान उपन्यासमाथि अन्तरक्रिया गरिएको छ । चितवन साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा स्रस्टा एलबी क्षेत्रीले लेखक गणेशप्रसाद लाठसँग पुस्तकका सन्दर्भमा रहेर करिव ३० मिनेट संवाद गरे । पुस्तकले मधेशको व्यापारिक घरानाको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । क्षेत्रीले लेखक लाठसँग क्षमादानले उठान गरेको प्रसङ्ग […]