आज राति आकाशमा उल्कावर्षा देखिने

भरतपुर, ४ कार्तिक । आज राति आकाशमा अत्यधिक उल्कावर्षा देखिने भएको छ । हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको हो । यो पुछ्रेताराका कारण वर्षमा दुई वटा उल्कावर्षा हुन्छन् । हेलीको पुछ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ […]
पछिल्लो २४ घण्टामा ३०९३ संक्रमित थपिए, २१०८ डिस्चार्ज

भरतपुर, ४ कार्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यसको जानकारी गराएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । […]
दिल्लीविरुद्ध पञ्जाब जीतको खोजीमा

भरतपुर, ४ कार्तिक । इण्डियन प्रिमियर लिग आइपिएलमा आज किंग्स इलवेन पञ्जाब र दिल्ली क्यापिटल्सबी खेल हुँदैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । पञ्जाबलाई लिगको अन्त्यमा शीर्ष चारभित्र रहन दिल्ली विरुद्धको खेल जित्नै पर्ने दबाब छ । आफूले खेलेका ९ खेलमध्ये केवल तीनमा जीत हात पारेको पञ्जाब […]
राजस्थाको प्लेअफ पुग्ने सम्भावना जीवितै

भरतपुर, ४ कार्तिक । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीको पछिल्लो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । जारी सीजनमा राजस्थानसँग दोश्रो पटक हार्न पुगेपछि चेन्नईको प्लेअफ खेल्ने सम्भावना झन् न्यून हुँदै गएको छ । सोमबार राति सम्पन्न खेलमा चेन्नईले दिएको जम्मा १२६ रनको लक्ष्य पछ्याउन राजस्थानलाई खासै अप्ठ्यारो परेन । जोश […]