भुइँ मान्छेहरूको आख्यान :फुर्लुङ उपन्यास

सुरेन्द्र अस्तफल महेश्वर पन्तको पहिलो उपन्यास फुर्लुङ साङ्ग्रिला बुुक्सबाट २०७६ सालमा प्रकाशित उपन्यास हो । यस उपन्यासमा आञ्चलिकताकोे प्रयोग गरिएको छ । फुर्लुङको भाषा, स्थान, संस्कार र परम्परा पर्वत जिल्लाको रहेको छ । उपन्यासमा पर्वती उपभाषिकाको स्वाभाविक प्रयोग भेटिन्छ । फुर्लुङको अर्थ प्रशस्त चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने चरा, माछा , […]

कोभिड संक्रमितलाई सुनाइयो कविता

गैंडाकोट, २० असार कोभिड–१९ को प्रभावका कारण सिंगो विश्व नै थलिएको अवस्था छ । कोरोनाको संक्रमण झन्झन् बढ्दै जाँदा विश्वजगत त्रसित बनेको छ । यस्तो अवस्थामा यो रोगबाट संक्रमित भएका कतिपयहरुको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव परेको हुनसक्छ । त्यही नकारात्मक प्रभावलाई निरुत्साहित गरी संक्रमितहरुको मनोबल बढाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न शनिबार संक्रमितहरूका लागि ‘कोरोनासँग […]

४ हजार ५० पीसीआर परीक्षणमा २ सय ३२ जनामा कोरोना पोजेटिभ, २ सय ७२ जना डिस्चार्ज

भरतपुर, १९ असार शुक्रबार कोरोनाका २३२ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप २३२ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ। विगत २४ घण्टामा २ सय ७२ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निको हुनेको कुल संख्या ६ […]

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु

काबुल, २० असार (रासस/सिन्ह्वा) अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको […]

धानखेतीमा प्रविधि प्रयोगको सुरुआत

खैरहनी, १९ असार यान्त्रिकीकरण र व्यवसायीकरण बिना कृषि क्षेत्रको विकास हुन नसक्ने भएकाले चितवनका किसानले प्रविधि प्रयोगको सुरुआत गरेका छन् । जिल्लाको माडीमा चक्लाबन्दीबाट धानखेतीको सुरुआत भईसकेको छ, त्यो प्रविधिको प्रयोग गरेर खेती सुरुवात गरिएको छ । तर थोरै जमिन भए पनि चितवन खैरहनी १० समनपुरका किसान नविन श्रेष्ठले हाते मेसिनको प्रयोग गरेर धान रोपाई […]

बाख्रा पकेट प्याकेज कार्यक्रमको अनुगमन

खैरहनी, २० असार विपन्न समुदायको आयआर्जन वृद्धिका लागि खैरहनी नगरपालिकाले सञ्चालन गरेको बाख्रा पकेट प्याकेज कार्यक्रमको अनुगमन गरिएको छ । नगरपालिकाले विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्वर १ नयाँ वस्ती, खैरहनी ३ को सिद्धीपुर र खैरहनी ४ को लेकसाइडमा बाख्रा पकेट प्याकेज सञ्चालन गरेको छ । […]

अन्तर्वार्ता : सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँ : अर्थमन्त्री डा खतिवडा

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै जान थालेको अनुभव गर्नुभएको छ । महामारीजस्तो विषम परिस्थितिमा अर्थतन्त्रलाई गतिशील तुल्याउनु अर्थमन्त्रीका रुपमा […]