चीनमा किनिएको उपचार सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, १६ चैत कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई, मास्कलगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं […]

इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं, १५ चैत इटली कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटलीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ । शनिबार इटलीमा थप पाँच हजारभन्दा धेरै […]

स्पेनकी राजकुमारी मारिया टेरेजाको कोरोना भाइरस संक्रमणबाट निधन

१६ चैत/ कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेजाको निधन भएको छ । उनका भाई राजकुमार सिक्सटस ह्यानरीले केरोना भाइरसका कारण टेरेजाको निधन भएको पुष्टि गरेको डेली मेलले उल्लेख गरेको छ । वरवोन-पर्मा रोयल फ्यामेलीकी सदस्य राजकुमारी टेरेजा ८६ वर्षकी थिइन् । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय नाघेको छ […]