स्पेनकी राजकुमारी मारिया टेरेजाको कोरोना भाइरस संक्रमणबाट निधन

१६ चैत/ कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेजाको निधन भएको छ ।

उनका भाई राजकुमार सिक्सटस ह्यानरीले केरोना भाइरसका कारण टेरेजाको निधन भएको पुष्टि गरेको डेली मेलले उल्लेख गरेको छ ।

वरवोन-पर्मा रोयल फ्यामेलीकी सदस्य राजकुमारी टेरेजा ८६ वर्षकी थिइन् ।

स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय नाघेको छ । संक्रमितको संख्या ७२ हजार भन्दा बढी छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट