चितवनमा गुम्जिए टक गुरुङ

भरतपुर,  १७ मंसिर गजलकार टक गुरुङले मंगलबार चितवनका गजलपारखीमाझ गजल सुनाए । भरतपुरस्थित डबली क्याफेमा आयोजना गरिएको एकल गजल वाचन कार्यक्रममा गुरुङले गजल सुनाएका हुन् । शास्त्रीय छन्दमा गजल लेख्दै आएका गुरुङले अधिकांश गजल गाएरै सुनाए । कार्यक्रममा स्रोताले उनका गजल चाख मानेर सुनेका थिए । गुरुङका गजल सुन्न धादिङदेखि आएका गजलकार लालकाजी श्रेष्ठले उनका […]

जन्मदिनमा आश्रमलाई सहयोग

भरतपुर, १७ मंसिर लायन्स क्लब अफ चितवन र चितवन एभर ग्रीनले भरतपुर–११, बसेनीस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा खेलकुद सामग्री प्रदान गरेका छन् । लायन्स क्लब अफ चितवनका अध्यक्ष दीपक ढकाल र एभर ग्रीनका अध्यक्ष ईञ्जिनियर सुलभ अधिकारीका दाजु सुवासको जन्मदिनको अवसरमा दुई क्लबले कार्यक्रम आयोजना गरेका हुन् ।  लायन्स क्लब अफ […]

महिला फूटबलमा एभरेष्ट र पञ्चकन्याको जित

भरतपुर, १७ मंसिर नारायणगढको क्याम्पाचौरमा मंगलबारदेखि स्व. जगदीश खड्का स्मृति महिला फूटबल प्रतियोगिता–२०७६ सुरु भएको छ । चितवन जिल्ला फूटबल संघको आयोजना र पञ्चकन्या महिला टिम रत्ननगरको सहआयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हानमी एभरेष्ट क्लब बसेनी र पञ्चकन्या महिला टिम ‘ए’ ले विजयी सुरुआत गरेका छन् । मंगलबारको पहिलो खेलमा एभरेष्टले पञ्चकन्या महिला टिम ‘बी’ […]

चेपाङ संरक्षण केन्द्रलाई बेलायतबाट २० लाख रुपैयाँ सहयोग

रत्ननगर, १६ मंसिर बेलायत बस्दै आएका महेश अर्यालले चेपाङ संरक्षण केन्द्रलाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । बेलायतलाई कर्मभूमि बनाएर बस्दै आएका अर्यालले आफ्ना पिता मार्फत पठाएको उक्त रकम रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, रत्ननगर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शशिभक्त न्यौपाने, रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाललगायतको उपस्थितीमा केन्द्रका अध्यक्ष केपिकिरण […]

सन्दर्भः अन्तर्राष्ट्रिय अपाङ्गता दिवस ‘मूर्तिमा भविष्य खोज्दै’

विप्लव काफ्ले भरतपुर, १६ मंसिर भरतपुर–११, भोजाडस्थित प्रगतिपथमा ‘भगवान’ जन्मिरहेका छन् । अपाङ्ग जागरण अभियानको अगुवाइमा सञ्चालन आएको मूर्तिकला तालिम भवन ‘देवीदेवताको घर’ बनेको छ । ३ महिना लगाएर करिब १५ फिट अग्लो गणेश मूर्ति बनेको छ । गणेशको बहान ‘छुचुन्द्रो’ माथि टेकेको, हातमा कमल फुल लिएको आकर्षक मूर्ति बनाउन अपांगता भएकाहरु दिनरात खटिएका छन् […]

जीवन:कान्दा रुपान्तरणका सुत्रधार ‘बालकृष्ण सर’

चितवनको पहाडी क्षेत्रमा ‘बालकृष्ण सर’ भनेपछि नचिन्ने कमै हुन्छन् । चेपाङ समुदायको बाहुल्य रहेको पहाडी क्षेत्रमा उनी खटेको सत्र वर्ष भयो । चितवनको अत्यन्तै विकट मानिने कान्दा गाउँमा शहरको थोरै भनेपनि नाता जोडिनुमा उनको भूमिका महत्वपूर्ण छ । राप्ती नगरपालिकाको कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् बालकृष्ण थपलिया । पैदलयात्राको दूरीको हिसाबले जिल्ला सदरमुकामबाट […]