छुट्टाछुट्टै घटनामा चितवनमा तीनको मृत्यु

भरतपुर, २५ माघ (रासस) : चितवनमा आज भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–८ सीताराम चोकमा ट्रक र बसमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भरतपुर–१३ का ५० वर्षीय सुकदेव कोइराला र उनकी श्रीमती ४५ वर्षीया अम्बिका रहेका छन् । भरतपुरबाट गीतानगर जाँदै गरेको ना४ख ४९८२ […]
सूचना प्रविधि मेला शुरु

भरतपुर, २५ माघ ) : कम्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेला शुुुुरु भएको छ । भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुरु मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री लामाले कृषि, पर्यटन र जलविद्युत्लाई सूचना […]
समस्यासँग जुध्दै माडीको पशुपालन

विप्लव काफ्ले भरतपुर, २५ माघ माडी–७, किर्तनपुरका २८ वर्षीय राजेश ओझा व्यावसायिक किसानका रुपमा चिनिन थालेका छन् । विदेश जाने सपनालाई उनले त्यागेर स्वदेशमै आत्मनिर्भर बन्न थालेका हुन् । कोरियन र जापनिज भाषा दिएर विदेश जाने तयारीमा रहेका उनी डेढ वर्षदेखि उन्नत जातका गाईभैंसीपालनमा लागेका छन् । दुई वटा गाईभैंसीबाट सुरु भएको उनको फर्ममा हाल […]
बंगुरपालनतर्फ आकर्षित गराउने प्रयास

खैरहनी, २४ माघ खैरहनी नगरपालिका–४, लाफा गाउँका मगर समुदायको आर्थिक उपार्जनका लागि बंगुरपालन व्यवसायलाई प्रोत्साहन गरिएको छ । परम्परागतरुपमा बंगुर पाल्दै आएका मगर समुदायलाई व्यावसायीकरण गराउन खैरहनी नगरपालिकाले बंगुरका पाठापाठी र खोर निर्माण अनुदान दिएको छ । विउ पुँजीको रुपमा लाफा गाउँका मगर समुदायलाई १ लाख ४० हजार बराबरको पाठापाठी र खोर निर्माण अनुदान रकम […]
पैसा अभावले समस्या झेल्दै चेपाङ युवा

धु्रवराज खनाल राप्ती, २४ माघ राप्ती नगरपालिका–१२, वाकराङका राज चेपाङले स्थानीय विद्यालयमा अध्ययन गर्दा पढाइमा खासै राम्रो नतिजा ल्याएका थिएनन् । कक्षा ३ सम्म उनले तत्कालीन राष्ट्रिय प्राथमिक विद्यालय वाकराङमा अध्ययन गरे । विद्यालय पुग्न धेरै हिड्नुपर्ने तथा घरको कमजोर आर्थिक अवस्थाका कारण पनि उनले राम्रोसँग शिक्षा हासिल गर्न सकेनन् ।
२०७५ माघ २५ गते शुक्रवार
