हरेक सिर्जना समाज रुपान्तरणको संवाहक हुनुपर्छः विश्वकर्मा (अन्तरवार्ता)

कृष्ण विश्वकर्माको जन्म चितवनको कल्याणपुरमा वि. सं. २०३३ सालमा भएको हो । स्नातक सम्मको अध्ययन गरेका विश्वकर्मा गीत, गजल, कविता लेखन र गायनमा विशेष रुचि राख्छन् । उनले छिट्टै नै `भोकको लय´ कविता कृति प्रकाशन गर्दैछन् । रोजगारीको सिलसिलामा संयुक्तअरब इमिरेट्समा बस्दै आएका विश्वकर्मा सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् । प्रतिष्ठानले गत कात्तिकमा चितवनमा गजल […]
मेरो प्रेरणाको स्रोत मास्के बुवा

लेखराम सापकोटा मास्के बुवालाई पचासको दशकको अन्त्यतिर देखेको हुँ पैलोपटक । जतिबेला म एसएलसी सकेर नारायणगढको पाण्डे पुस्तक पसलमा जागिर सुरु गरेको थिएँ । त्यतिबेला काम विशेषले मास्के पुस्तक भण्डार जाँदा बुवालाई कैले पसलको काउण्टरमा देख्थें भने कैले सामाजिक काममा खटिइरहेको अवस्थामा बजारमा पनि देखिनुहुन्थ्यो । नारायणगढ बजारमा यताउता गरिरहँदा बुवा एक सामाजिक, शैक्षिक र […]
सम्झनामा सूर्यबहादुर मास्के सर

हेरम्वकुमार असीम नेपालीहरूको दोस्रो महान् चाड तिहारको लक्ष्मी पूजाको दिन गत २०७५ मङ्सिर २१ गते बिहान सदा झैँ आÇनो नित्य कर्म यथासमयमा सम्पन्न गरी चिया पिउने क्रममा विद्युतीय जेबी फोनमा मुहार पुस्तिका खोल्ने बित्तिकै अकल्पनीय साथै दुःखद सूचनाले मन भरिएर आयो । सूचना, अनुहार पुस्तिकाका आबद्ध एकजना सहृदयी मित्रले सम्प्रेषण गरेका थिए, सूचना सूर्यबहादुर मास्के […]