स्वास्थ्य क्षेत्र बन्द नगर्न सर्वोच्चको आदेश

२८ भदौ (रासस) ः सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सङ्घको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को […]
महिनावारी बार्न बाध्य बनाउनेलाई कानूनी कारबाही गर्नुपर्छ ः राधा पौडेल

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । नेपाल सरकारले यसै वर्षदेखि लागू हुने गरी ऋषि पञ्चमीको विदा कटौती गरेको छ । महिनावारी हुँदाको छुवाछूतको पाप पखाल्ने नाममा ऋषि पञ्चमी पर्वले महिलालाई विभेद गरेकोले विदा कटौती हुँदा महिलाका सवालमा काम गर्नेहरुले यसको स्वागत पनि गरे । […]
महानगरको फोहर व्यवस्थापनमा बल्ल चासो

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२९ भदौ । भरतपुर महानगरपालिकामा दैनिक निस्कने फोहर व्यवस्थापनबारे गुरुयोजना (विस्तृत अध्ययन प्रतिवेदन) बनाउन कोरियन सरकारको व्यापारिक संस्थाले लगानी गर्ने भएको छ । कोरियन संस्था सुडोकोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कोअपरेसन (एसएलसी) ले करिब ७ करोड लगानी गरी अध्ययन तथा सर्वे गरेर गुरुयोजना बनाउने भएको छ । बिहीबार भरतपुर महानगरका मेयर रेनु दाहाल र […]
अझै घोंगी र निउरोकै भर,छैन राम्रो घर

धु्रवराज खनाल/कायाकैरन खैरहनी,२९ भदौ ।खैरहनी नगरपालिका–१०, कठार निवासी भोला माझी र छङुरिया माझी बेलुकाको छाक टार्नका लागि चाँजोपाँजो मिलाउन व्यस्त देखिन्थे । उनीहरुको हातमा करिब एक किलो चामल र एक मुठ्ठी मुसुरोको दाल थियो । घोंगी बेचेर ल्याएको चामल र दालले बेलुकाको छाक टर्ने भयो भन्दै उनीहरु त्रिपालले छाएको घरमा गफिदै थिए । खरको छानो […]
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने आशा , कृषि विश्वविद्यालयको जग्गा दिने महानगरको निर्णय

भरतपुर,२९ भदौ ।धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले जग्गा व्यवस्था गर्ने निर्णय गरेको छ । फाउण्डेसनको प्रस्तावअनुसार नै आवश्यक जग्गा दिने महानगरपालिकाले निर्णय गरेको हो । बिहीबार बसेको महानगरपालिका कार्यकारिणी बैठकले कृषि तथ वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । भरतपुर महानगरकै स्वामित्वमा रहेको […]
२०७५ भदौ २९ गते शुक्रवार
